समाज

    Showing ८,९४१-८,९५० of ११,२९७ items.
  • लियो क्लबको अध्यक्षमा इटहरी २ का सजीवन राई निर्वाचित

    इटहरी / इटहरी सुनसरी लियो क्लबको २०२४/२५ का लागि इटहरी-२ निवासी सजीवन राई निर्वाचित भएका छन् । शनिबार इटहरीमा सम्पन्न भएको ३६ औँ अधिवेशनबाट राई सर्वसमत निर्वाचित  भएका हुन् |  सानै उमेरदेखि तीक्ष्ण दिमाग भएका उनि पढाइमा मात्र होइन, खेलकुद तथा नृत्यमा पनि अब्ब छन् । उनले इटहरी सुनसरी लियो क्लबमा सात वर्ष देखि निरन्तर रुपमा खेलकुद संयोजक भई योगदान गरिरहेका थिए । अधिवेशनबाट  प्रथम उपाध्यक्षमा आशिष प्रधान, द्वितीय उपाध्यक्षमा निशा भट्टराई, तृतीय उपाध्यक्षमा प्रज्वल दनुवार निर्वाचित भएको निवर्तमान अध्यक्ष राजकुमार साहले बताए । त्यस्तै सचिव, कोषाध्यक्ष तथा सदस्यहरु

    • प्रकाशित मितिः असार १, २०८१
    • ६८३ पटक पढिएको
  • सगरमाथा सुनसरी यातायात प्रा.लिको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

    धनकुटा / सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभा सभाले नयाँ कार्यसमिति समेत गठन गरेको छ ।सुरक्षित व्यवस्थित मर्यादित अनुशासित र आरामदायी यात्रा हाम्रो प्रतीद्धता भन्ने नारालाई आत्मसात गर्दै धनकुटाको भेडेटार स्थित हिलटप होटलमा सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन गरिएको हो । संस्थाले पहिलो वार्षिकोत्सब साधारणसभा तथा अधिवेशन गरेको हो । सगरमाथा सुनसरी यातायात प्रा.लि सुनसरीका अध्यक्षमा विजय गुरूङ ,वरिष्ठ उपाध्यक्षमा शिव हरि पोखरेल , महासचिवमा दिलिप राई ,सचिवमा प्रकाश दाहाल (खत्री) ,कोषाध

    • प्रकाशित मितिः असार १, २०८१
    • १,०८० पटक पढिएको
  • भोजपुरको चरम्बीमा वार्षिक समीक्षा तथा टोल विकास पुर्व योजना गोष्ठी सम्पन्न

    भोजपुर / अरुण गाउँपालिका–४ चरम्बीले आव २०८०÷०८१ को वार्षिक समिक्षा तथा टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । वडाले चालु आवमा गरेका टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी आयोजना र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सचिव रञ्जित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडाले चालु, पुँजीगत, विषयगत खर्च, अनुदान लगायत कार्यक्रमहरूको ९० प्रतिशत कार्य सम्पन्न भएको छ भने बाकी १० प्रतिशतको काम पनि अन्तिम चरणमा पुगेको छ ।वडाध्यक्ष जङ्ग बहादुर राईलेटोल विकास समिति, राज

    • प्रकाशित मितिः असार १, २०८१
    • ३८५ पटक पढिएको
  • कारसँग ठक्कर खाँदा रात्रिबस त्रिशुली किनारमा खस्यो, १७ जना घाइते

    काठमाडौं / चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोला बीचमा कारसँग ठक्कर खाँदा रात्रिबस त्रिशुली किनारामा खसेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्रि बस ठक्कर खाएको थियो । बसमा ३५ जना र कारमा पाँच जना यात्रु रहेका जनाइएको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।कारमा सवार पाँच जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइए

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ३३८ पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिका उप प्रमुख अकली कुमारी चौधरीले अनुगमन गर्दै

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाका उप प्रमुख अनुगमन संयोजक अकली चौधरीले निर्माणधिन बाटो र निर्माण हुदै गरेको बाटोको अनुगमन तिब्र रुपमा गर्दै आउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाले एक वर्षको अवधिमा विकास निर्माणका कामहरू मध्ये सुन्दहरैंचा नगरपालिको विभिन्न ठाउँमा निर्माणधिन बाटो तथा कामको अनुगमन संयोजक उप प्रमुख अकली चौधरी, अनुगमन सदस्य बबिता खापुङ्ख लगायत  नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले  ९ नम्बर वडाको ग्राबेल बाटो र १० नम्बर वडाको ग्राबेल बाटो र निर्माण हुन लागेको पिच बाटो अनुगमन गरिएको हो । नगरका भित्री क्षेत्रका पिछडिएका क्षेत्रमा बाटो निर्माण हुदा

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ४८६ पटक पढिएको
  • संखुवासभामा पहिरोले तीन घर बगायो, २५ बढी परिवार विस्थापित

    संखुवासभा | संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो ।अस्ती बुधवार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । खाँदबारी नगरपालिका ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नम्बर ६ का अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिए । खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् ।डुङ्डुगे आका

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ४२२ पटक पढिएको
  • नेकपा एमालेले इटहरी ९ औ अधिवेशनका लागि जेष्ठ ३२ गते २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने

    इटहरी / नेकपा एमालेले इटहरी अधिवेशनका लागि एकै दिन २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने भएको छ ।नगर कमिटीको जेष्ठ ३० बुधबार बसेको बैठकले २०८१ असार २, ३ र ४ गते इटहरीमा हुने नगर अधिवेशनका लागि नगर भरि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।इटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरूमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट वडाबाट प्रतिनिधि आउने बस्नेतले बताउनुभयो ।एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ ।  सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • ७७६ पटक पढिएको
  • सरकारको विपद पूर्व तयारी सन्तोषजनक भएन : सांसद भट्टराई

    काठमाडौं | सत्ता साझेदार नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सरकारको विपद पूर्व तयारी सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्व अनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्व तयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको बताए । विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको उनले बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जन

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २५६ पटक पढिएको
  • सांसद बरालको प्रश्न : ९ बजेको ओपीडीका लागि बिरामीले बिहान ५ बजे नै लाइन बस्नु पर्ने ?

    काठमाडौं / सत्ता साझेदार नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारी अस्पतालमा ‘काउन्टर’ थपेर भए पनि लामो लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बरालले टिकट लिन, रिपोर्ट लिन र डाक्टरलाई रिपोर्ट देखाउन लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।‘सर्वसाधारणले सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । बिहान ९ बजेको ओपीडीका लागि ५ बजेदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘दर्ता गर्न, रिपोर्ट लिन र रिपोर्ट देखाउन देखाउन लाइन बस्नु परेको छ ।’ बरालले भनिन््, ‘एउटै बिरामी

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २४३ पटक पढिएको
  • साइबर ब्युरोद्वारा शोभा पाठक पक्राउ

    सुनसरी । प्रहरीको साइबर ब्युरोको टोलीले धादिङकी शोभा पाठकलाई आज पक्राउ गरेको छ ।सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी आज ललितपुरको पुल्चोकबाट पक्राउ परेकी छिन् ।पछिल्लो समय नेकपा एमालेका नेता महेश बस्नेत सहित एकपछि अर्को भीआइपीहरुसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम जानुका हो । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्र्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ ।उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको

    • प्रकाशित मितिः जेठ ३१, २०८१
    • २६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]