समाज

    Showing ९,०११-९,०२० of ११,२९७ items.
  • चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडकखण्ड र महेश्वर सुब्बा मार्ग -लाटीझोडा सडक केपी ओलीले गरे शिलान्यास

    मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडकखण्ड र महेश्वर सुब्बा मार्ग -लाटीझोडा आयोजनाहरुको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार शिलान्यास गरेका छन् ।सो सडक खण्डको शिलान्यास गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बाटाघाटाको निमार्णकार्य समयमै सम्पन्न र गुणस्तरीय काम हुनुपर्ने बताउनुभयो। उहाँले काम सक्ने बित्तिकै भत्किने स्थिति नबनोस् र कन्स्ट्रक्सन कम्पनीलाई काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो। विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन हुने चन्द्रनगरबाट विश

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ३३९ पटक पढिएको
  • नेकपा एमाले सुनसरीको अध्यक्षमा नीलम खनालको प्यानलै निर्वाचित

    इटहरी / नेकपा एमाले सुनसरीको अध्यक्षमा नीलम खनालको प्यानलै निर्वाचित भएको छ । खनाललाई संस्थापन पक्षको समर्थन रहेको थियो ।आठौँ जिल्ला अधिवेशनबाट बुधाबर साँझ सम्पन्न अन्तिम मतपरिणामा खनालले तीन सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले पोखरेलले दुई सय ८७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ९६ रहेको छ ।यसैगरी उपाध्यक्षमा पर्शुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतललाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ३८८ पटक पढिएको
  • धर्मदेवीको महेन्द्र ज्योती माध्यमिकका प्र. अ. ले राक्तामे हुने गरि विद्यार्थीलाई कुटे

    संखुवासभा / संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर - ९ स्थित महेन्द्र ज्योती माध्यमिक विद्यालयमा विद्यार्थी माथी कुटपिट भएको छ । विद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले विद्यालयमा अध्ययन गर्ने  विद्यार्थी शिवराज निरौलालाई  विद्यालयमा कुटेर  घाइते बनाएको त्यहाँका विद्यार्थीहरू बताएका छन । कुटपिट गरेको देखेको समेत विद्यार्थीहरूको भनाइ छ  ।विद्यार्थीको घरमा गई केही शिक्षक उक्त विद्यार्थीको घरमा गएर गल्ती भएको भन्दै हार गुहार गरेको पाइएको छ ।  विद्यार्थी अभिभावक   स्थानीय  सहयोगमा ईलाका प्रहरी कार्यलय आखिभुइमा  उजुरी दिएका छ्न । आफू अन्यायमा पर

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • ४४३ पटक पढिएको
  • यहीँ जेष्ठ ११ गते पिस जोन आवासीय माध्यमिक विद्यालयमा विद्यालय विद्यार्थीहरुको नेतृत्व चयन गर्न निर्वाचन हुने

    इटहरी / यहि जेष्ठ ११ गते शुक्रबारका दिन  इटहरी -०६ स्थित पिस जोन आवासीय माध्यमिक विद्यालयमा विद्यालय विद्यार्थीहरुको नेतृत्व चयन गर्नका निम्ती आम निर्वाचन हुने भएको छ | यस निर्वाचन मार्फत विद्यार्थीहरुले नेतृत्व चयन मात्र हैन, पूर्ण नेपाली निर्वाचन प्रणाली सँग  विद्यार्थीहरुलाई चिरपरिचित गराउनु हो भनि जानकारी यसै विद्यालयका प्रधानाध्यापक  केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।निर्वाचन प्रमुख किरण कोइराला ज नेतृत्वमा हुनगइरहेकोसो निर्वाचनमा कुल ५१ जना ले उमेद्वारी दर्ता गरेका छन् भने २६ छात्रा र २५ छात्र रहेका छन् | विभिन्न १२ पदका लागि चुनाव हुने र यस बाट  विद्यार्थीक

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • ८५७ पटक पढिएको
  • भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु

    भोजपुर | त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु भएको छ ।क्याम्पसका बिभिन्न तहमा अध्यनरत विद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र भोजपुरले बुधवारबाट दुई दिने कार्यशाला सुरु गरेको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो । नगर प्रमुख आलेले कार्यशालाले शोध तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै समय अनुकुल अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • ३६१ पटक पढिएको
  • दमक नगरपालिकाले १० महिनामा उठायाे १४ करोड बढी राजस्व

    दमक / दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो ।गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो । नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको राससलाई जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उहाँले भने

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • २५७ पटक पढिएको
  • नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको मतदान सम्पन्न, भोलि देखि मतगणना

    इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको मतदान सम्पन्न भएको छ । मङ्गलवार भएको निर्वाचनमा ७२० प्रतिनिधि मध्ये ६७८ मत खसेको हो ।४ सदस्यीय लेखा समिति सहित ४६ जिल्ला कमिटी सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । अन्य ८९ जना सदस्यको लागी भएको मतदान साँझ ६ बजे सकिएको हो ।अध्यक्षमा खेमराज पोखरेल र निलम खनाल बिच प्रतिस्पर्धा भएको छ । विधान विपरीत प्रतिनिधि छनौट भएको उजुरी परे पनि कुनै सुनुवाइ भएन ।आजै अध्यक्ष मण्डलको बैठक बस्ने र भोलि देखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • ३९९ पटक पढिएको
  • एकडारा गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण

    महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि भिडियो एक्सरे मेसिन आज जेष्ठ ८ गते एक कार्यक्रम बीच एकडारा गा.पा.लाई हस्तान्तरण गरिएको छ ।उक्त भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता अन्त

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • ३६९ पटक पढिएको
  • तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी / सुनसरीको इटहरी उप महानगरपालिका २० नम्बर वडा कार्यालय तरहरामा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र २० नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य केन्द्र इटहरी २० को समन्वयमा तरहराको वडा कार्यालय अगाडि छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय १० जना बढीले सेवा लिएका थिए ।  निःशुल्क डाक्टर सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका व्यक्तिहरूले सेवा लिएका थिए ।सम

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • ३५६ पटक पढिएको
  • चलचित्र पत्रकार संघ,कोशीद्वारा भिषण र गोपाललाई सम्मान, सुमितलाई प्रोत्साहन पुरस्कार

    सुनसरी / चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।प्रदेश शाखाले जेष्ठ ७ गते धरानमा अवस्थित सुनसरी उधोग बाणिज्य संघको सभाहलमा वार्षिकोत्सबको केक काट्दै ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुमित्रा राई (सन्जु)को सभापतित्वमा आयोजना भएको कार्यक्रम मार्फत ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट लामो समयदेखी कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारितालाई मुख्य बिट बनाएर कलम चलाईरहेका भीषण

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • ६४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]