समाज

    Showing ९,०६१-९,०७० of ११,२९७ items.
  • ईलाम २ बाट प्रतिनिधिसभामा निर्बाचित सुहाङले लिए शपथ

    काठमाडौं / नेकपा एमालेका नवनिर्वाचित संसद सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। गत वैशाख १५ गते  इलाम २ प्रतिनिधिसभाको उप चुनावमा नेम्बाङ विजयी भएका थिए।  उनले नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका थिए।  नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका थिए।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए। इलाम २ मा ६९ हजार ३ सय ७४ म

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • २१२ पटक पढिएको
  • रामजानकी मन्दिर बृद्धाश्राममा अखिल नेपाल महिला संघ इटहरीद्वारा फलफूल तथा कपडा वितरण

    इटहरी / माता तिर्थ औसीको अवसरमा आयोजित  कार्यक्रममा  इटहरी वडा नम्बर १६ मा रहेको रामजानकी मन्दिर बृद्धाश्रामका आमाहरूलाई अखिल नेपाल महिला संघ इटहरी उपमहानगर समितिद्वारा फलफूल तथा कपडा वितरण गरेको छ ।बृद्धाश्रामका १४ जना बढी आमाहरूलाई फलफूल ,कपडा र नगद वितरण गरेको हो । आमाहरूलाई  महिला संघले गरेको सहयोग ठुलो हुने नगर कमिटीका अध्यक्ष कमला निरौलाले बताउनुभयो । सबै जनालाई आमालाई सम्मान गर्दै  उहाको भनाइ छ ।आमाहरू लाई सम्मान गरेर आयोजना गरेको कार्यक्रमले बृद्धाश्रामलाई ठूलो सहयोग भएको रामजानकी बृद्धाश्रामका अध्यक्ष खगेन्द्र आचार्यले बताउनुभयो । सो कार्यक्रममा महिला संघका प्रतिनि

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • २४१ पटक पढिएको
  • आकश इन्स्टिच्युट इटहरीले गर्यो माया घर इटहरीलाई खाद्यन्न वितरण

    इटहरी \ इटहरीमा रहेको आकाश इन्स्टिच्युटले माया घर नेपालमा खाद्यन्न तथा लत्ता कपडा वितरण गरेको छ ।एक कार्यक्रका बिच  इन्स्टिच्युटले चामल ,तेल, दाल लगायत खाद्यन्न तथा २५ थान टिसर्ट वितरण गरेको छ ।साथै नगद रु ५ हजार समेत सहयोग गरेको छ । नेपाल तथा विदेशमा रहेर  उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरुलाई  विगत सत्र बर्ष देखि शैक्षिक परामर्श  दिदै  आएको सो संस्थाले यसरी सामजिक कार्यक्रममा समेत सहभागिता जनाउदा थप सामजिक  जिम्मेवारी महसुस भएको  संस्थाका सन्चालक गोपाल निरौलाले बताउनुभयो ।इन्स्टिच्युटले सामजिक कार्यक्रममा समेत सहभागिता जनाउँदा थप सामजिक जिम्मेवारी म

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • २८४ पटक पढिएको
  • दर्शकलाई धन्यवाद दिँदै पुर्वबाट फर्किए केकीसहित ‘बोक्सीको घर’टिम

     सुनसरी / कोशी प्रदेशमा ‘बोक्सीको घर’ फिल्म हेर्ने दर्शकलाई धन्यवाद दिएर सोमबार फिल्मकी निर्माता तथा अभिनेत्री केकि अधिकारी काठमाडौ फर्किएकी छन् । यतिबेला फिल्म दोश्रो सातामा सफलतापुर्वक चलिरहेको छ । पहिलो सातामा कोशी प्रदेशमा पनि दर्शकको यो फिल्मका लागी निकै राम्रो उपस्थिति थियो । त्यसैलाई मध्यनजर गर्दै फिल्मका तर्फबाट केकि सहित लेखक तथा निर्देशक सुलक्षण भारती र फिल्ममा अत्यन्तै रुचाईएकी बाल कलाकार सुपला सापकोटा कोशी प्रदेशका दर्शकलाई धन्यवाद दिन आएका थिए ।भद्रपुर विमानस्थलमा ओर्लिएको टिमले झापा विर्तामोडको क्विएफएक्समा दर्शकलाई धन्यवाद दिँदै टिम दमक अवस्थित डि-म्याक्स सिनेमा हलमा पुगेको

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • ५२० पटक पढिएको
  • इटहरीको खेती खोलाको अबैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी

    इटहरी / इटहरी उप महानगरपालिकाले खेती खोलामा बनेको संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्रचार गरेको हो ।खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रुपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्रचार गरेका हुन । खोलाको भाग मिचेर बनेको संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाई छ ।इटहरीको खेती खोलाको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर  पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • ३०१ पटक पढिएको
  • भासि बहुमुखी क्याम्पसको निर्माणाधीन भवनकाे मेयर चौधरी सहित सरोकारवाला द्वारा अनुगमन

    रामधुनी / भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको निर्माणाधीन भवनकाे मेयर सहित सरोकारवाला निकायका टोलिले अनुगमन गरेका छन ।काम स्टिमेट अनुसार गुणस्तरीय रूपमा भएको अनुगमन टाेलीकाे निष्कर्ष छ । यसअघि काम गुणस्तरहिन हुँदै आएको गुनासो थियो ।भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसमा निर्माणाधीन भवनकाे नगर रामधुनी नगर प्रमुख शंकरलाल चौधरी लगाएत सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका छन् ।भवन निर्माणमा गुणस्तरहीन सामाग्री प्रयाेग नहोस् भनेर नगर प्रमुख, उपप्रमुख  सहितको टाेलीले बेला बेलामा अनुगमन गरिरहेको छ ।चौधरीले क्याम्पस आफ्नो प्राथमिकतामा रहेको भन्दै बर्षेनी ५० लाख बजेट दिने घोषणा यसअघि नै गरिसकेका

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ४२६ पटक पढिएको
  • ओखलढुंगामा आगलागी हुँदा आमा–छोराको मृत्यु

    ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ ।आगलागीमा परेर करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उनका १५ वर्षीय छोरा कन्चन धमलाको मृत्यु भएको हो ।सोमबार दिउँसो बाहुनडाँडास्थित खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ ।केही दिनअघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • २५५ पटक पढिएको
  • खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवसँग मुख्यमन्त्रीको स्पष्टीकरण

    मोरङ – प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्बहाली भएका कृष्ण बस्नेत (परशुराम)सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ।कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले वैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् ।बस्नेतले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढ्न खोजेका कारण स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श गर्ने काम भइरहेको बताए। उनले भने, ‘यो स्पष्टीकरण अदालतको फैसलाविरुद्ध छ। चुनावको प्रतिद्वन्द्वी भएकाले ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो। विधि, विधानअनुसार अदालतक

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ३३४ पटक पढिएको
  • मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने

    सुनसरी / सुनसरी मिस नेपाल द हिडन ट्रेजरको आयोजनामा अति प्रतीक्षित मिस नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ । आइतबार इटहरीमा पत्रकार सम्मेलन गदै मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने जनाएको छ ।  द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले इटहरीमा अडिसन गर्न लागिएको जानकारी दिएको छ ।  नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कोशी प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न इटहरीमा अडिसन हुने आयोजकले जनाएको छ । यस वर्षको मिस नेपाल प्रतियोगितामा भाग लिन न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्ने

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • १,०१० पटक पढिएको
  • मोभिरा एचआर सर्भिसेज प्रालिको शाखा इटहरीमा संचालन

    इटहरी/ काठमाडौमा रहेर विगत लामो समयदेखि वैदेशिक रोजगारीमा नेपालीहरुलाई सहज ढङ्गले पठाउदै आएको मोभिरा एचआर सर्भिसेज प्रालीको इटहरीमा शाखा सन्चालन भएको छ ।  यहि बैशाख १३ गते नेपाल सरकारबाट शाखाको अनुमति लिए पस्चात इटहरीमा बैशाख २३ गते आइतबारदेखी उद्घाटन गरि सेवा सुरु गरिएको मोभिरा एचआरका प्रवन्ध निर्देशक अनिल राईले बताए ।यसअघि पनि इटहरीमा मोभिराको कार्यालय थियो । तर, एजेन्टको रुपमा मात्रै रहेको थियो । नेपाल सरकारले एजेन्ट नियुक्तिलाई खारेज गरेपछी मोभिराको इटहरीमा सेवा अवरुद्ध भएको थियो । अहिले सरकारले शाखा संचालन गर्न पाउने व्यवस्था भएपछि इटहरीमा आधिकारिक रुपमा मोभिराको शाखा संचालनमा आएको ह

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • २९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]