समाज

    Showing ९,१९१-९,२०० of ११,२९७ items.
  • बर्जुका आगलागी पिडितलाई घर बनाइदिने मन्त्री भगवती चौधरीको घोषणा

              सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-४ स्थित जयनगर टोलमा गत फागुन ४ गते भएको आगलागी बाट घरबास गुमाएका परिवार लाइ बिभिन्न संघ सस्था संग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ कि निर्वाचित संघीय संसद माननीय भगवती चौधरीले घोषणा गर्नु भएको छ।प्रवासी नेपाली संघ ( एन आर एन ए ) तथा ताइवानी सस्था ( चुजी फाउन्डेसन) संगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वास को निम्ति आवस्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो : नेपाल सरकार सबै दात्री निकाय संग सहकार्य गर्दै पिड

    • प्रकाशित मितिः चैत १७, २०८०
    • १४० पटक पढिएको
  • बर्जुका आगलागी पिडितलाई घर बनाइदिने मन्त्री भगवती चौधरीको घोषणा

              सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-४ स्थित जयनगर टोलमा गत फागुन ४ गते भएको आगलागी बाट घरबास गुमाएका परिवार लाइ बिभिन्न संघ सस्था संग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ कि निर्वाचित संघीय संसद माननीय भगवती चौधरीले घोषणा गर्नु भएको छ।प्रवासी नेपाली संघ ( एन आर एन ए ) तथा ताइवानी सस्था ( चुजी फाउन्डेसन) संगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वास को निम्ति आवस्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो : नेपाल सरकार सबै दात्री निकाय संग सहकार्य गर्दै पिड

    • प्रकाशित मितिः चैत १७, २०८०
    • १७६ पटक पढिएको
  • कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा २४ टोलीले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ / एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ वैशाख अन्तिम सातादेखि हुने भएको छ ।शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन वैशाख २३ देखि २८ सम्म प्रतियोगिता हुने जानकारी दिइएको हो । तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियारले बताए ।एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिके

    • प्रकाशित मितिः चैत १७, २०८०
    • ३५४ पटक पढिएको
  • मन्त्री चौधरी द्वारा बिराटनगर स्थित बाल सुधार गृह निरिक्षण : तत्काल सुधार गर्न निर्देशन

    सुनसरी / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बिराटनगर स्थित बाल सुधार गृहको समुचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । क्षमता भन्दा बढी व्यक्तिहरु राखिएको लगायत समुचित व्यवस्थापन नभएको भन्दै मन्त्री चौधरीले बाल सुधार गृहको व्यवस्थापन तत्काल सुधार्न निर्देशन दिनु भएको हो ।शुक्रबार बाल सुधार गृहको निरिक्षणमा आउनु भएको मन्त्री चौधरीले क्षमता भन्दा बढी व्यक्तिहरु राखिएको, खानपान, शिक्षा, स्वास्थ्य लगायतमा गुनासोहरु आइरहेको जनाउँदै तत्कालै सुधार्न सकिने विषयहरु सुधार्न निर्देशन दिनुभयो । ‘सुधार गृह भनेको विगतको अपराध लाई विर्सेर नयाँ सद्मार्गमा लाग्न प्रेरित गर्ने हुनुपर्छ ।

    • प्रकाशित मितिः चैत १७, २०८०
    • ३१६ पटक पढिएको
  • इटहरी १७ मा एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सम्पन्न

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जन एकता आमा समुहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिमको सकिएको  छ ।नेपाली समाजमा हराउँदै गएको बाजालाई संरक्षण  गर्न इटहरी वडा नम्बर १७ को जन एकता आमा समुहले २० जना महिलालाई एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सकिएको छ ।कार्यक्रमका प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगित कुमारी चौधरीले इटहरी सरकारको सामाजिक शाखा बाट तालिम आयोजना गरिएको र सिकेको शिपलाई व्यवहार ल्याइ बाजा बजाउने समानको उपलब्ध गराउने उनले बताइन् ।परम्परागत देखि चलि आएको नौमति पञ्चेबाजा बजाने चलन हराउदै गएकाले तालिम आयोजना गरिएको जन एकता आम

    • प्रकाशित मितिः चैत १६, २०८०
    • १९८ पटक पढिएको
  • इटहरी वडा नं ११ का ४४५ घरधुरीलाई उन्नत तरकारी बीउ वितरण

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ११ का ४४५ घरधुरीलाई उन्नत तरकारी बीउ वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका ११ का किसानले घरमा खाने सब्जी किन्न बजार जानु नपरोस र राम्रो उत्पादन देखेर व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको वडाध्यक्ष केसब प्रसाद कोइरालाले बताउनुभयो ।४४५ घरधुरीलाई आयआर्जनमा वृद्धिमा लाग्न प्रेरित गर्न तरकारीका बीउ सहयोग गरेको वडा सदस्य किसोर काफ्लेले बताउनुभयो।            वडाभित्रका सबै घरधुरीलाई सात प्रकारका उन्नत बीउ वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण निस्चित घरधुरीले मात्र बिउ पाएकोले आगामी द

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ४६६ पटक पढिएको
  • रामधुनी नगरपालिकामा छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन

    रामधुनी / सामुदायमा जथाभावी रहेका छाडा कुकुर बाट हुने बिभिन्न रोग र त्रासको समस्या बाट समाजमा लाई मुक्त दिलाउन सुनसरीको झुम्कामा कुकुर ‘बन्ध्याकरण शिविर’ सन्चालन गरिएको छ ।सामुदायमा छाडा कुकुरको संख्या अत्याधिक भएकाले नियन्त्रणका लागि रामधुनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले शनिबारदेखि मंगलबारसम्म झुम्कामा शिविर सञ्चालन गरेका हो ।कुकुर नियन्त्रणका लागी गरिएको सिविरमा रामधुनी नगरपालिकामा २ सय २५ ओटा कुकुरको बन्ध्याकरण गरिएको पशु सेवा साखाका पराजुलीले बताए।नगरपालिकाको ३ लाख र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाको १ लाख ५० हजार लागतमा शिविर सञ्चालन

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ८१२ पटक पढिएको
  • मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव

    भोजपुर / मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो ।मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताउनुभयो । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार

    • प्रकाशित मितिः चैत १४, २०८०
    • ३३९ पटक पढिएको
  • अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको हो । मन्त्री चौधरीले मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन महाशाखाका सह–सचि

    • प्रकाशित मितिः चैत १४, २०८०
    • २३२ पटक पढिएको
  • मन्त्री चाैधरीकाे पहलमा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति

    सुनसरी । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको अग्रसरतामा धर्नारत दीपक भण्डारी विच तीन सदस्यीय समिति गठन सहित तीन बुँदे सहमति भएको हो ।मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभए अनुसार ब

    • प्रकाशित मितिः चैत १४, २०८०
    • २५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]