समाज

    Showing ९,२११-९,२२० of ११,२९७ items.
  • इटहरी २ नम्बर वडा द्वारा जेष्ठ नागरिकलाई एक दिने भ्रमण

    इटहरी / इटहरी उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले १ सय बढी जेष्ठ नागरिकलाई एक दिने  भ्रमण गराएको छ ।बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ। हुर्केबढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन। यी सबै कुरालाई मनन गरी इटहरी २ नम्बर वडाले ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण कार्यक्रमअन्तर्गत वडाको १ लाख ५० हजार  बजेटबाट १ सय बढी जेष्ठ नागरिकलाई एक दिने भ्रमण गराएको छ ।वडा कार्यालयको आयोजनामा ज्येष्ठ नागरिकको भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाएर सप्तरी जिल्लाको कंकालिनी भगवती मन्दिर र छिनामस्ता मन्दिरमा भ्रमण गराएको हो । वडा कार्यालय जेष्ठ ना

    • प्रकाशित मितिः चैत ११, २०८०
    • २३४ पटक पढिएको
  • होली पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा र मित्रतालाई बढावा दिने गर्छ : मन्त्री भगबती चौधरी।

    इटहरी / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ। होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मन्त्री भगबती चौधरीले यस पर्वले एकअर्का प्रति माया, प्रेम र सद्भाव प्रकट गर्दै सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने बताउनुभयो। आज (आइतबार) पहाडी जिल्लाहरु र भोलि (सोमबार) तराईका जिल्लाहरुमा धुमधामका साथ मनाईने होलीले सामाजिक सद्भाव, आपसी भा

    • प्रकाशित मितिः चैत ११, २०८०
    • १८३ पटक पढिएको
  • ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ कार्यक्रम न्यूयोर्कमा भाग लिएर मन्त्री चौधरी स्वदेश फिर्ता

    सुनसरी । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत गर्नुभएको थियो । तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक,

    • प्रकाशित मितिः चैत १०, २०८०
    • १,५०१ पटक पढिएको
  • एप्पल ट्रि एकेडेमी तरहराको अभिभावक दिवस २०८०

    इटहरी /  एप्पल ट्रि एकेडेमीले आफ्नो अभिभावक दिवस इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महासाखा प्रमुख दोर्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा बिधालय ब्यवस्थापन समिति अध्यक्ष बाबुराम कटुवाल को अध्यक्षतामा भएको छ।           सनिवार तरहरा एप्पल ट्रि एकेडेमीमा भएको कार्यक्रममा कक्षा प्ले ग्रुप देखि कक्षा पाँच सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम भएको हो । विद्यालयमा विद्यार्थीहरूले अभिभावकको अगाडि अतिरिक्त क्रियाकलाप संगीत नृत्य, कविता, नाटक साथै स्काउट कला, कराते डेमोको प्रस्तुती देखाएका थिए । 

    • प्रकाशित मितिः चैत १०, २०८०
    • ५०५ पटक पढिएको
  • बैदेशिक रोजगारीका लागि गएका तेह्रथुमका एस कुमार सुवेदीको मलेसियामा मृत्यु

    इटहरी /  फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डि एन बिएचडी मलेसिया र आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँले संयुक्त रुपमा मृत्यु हुने एस कुमार सुवेदीका परिवारलाई आर्थीक सहयोग गरेको छ ।  तेह्रथुम जिल्ला स्थिति म्याङ्लुङ नगरपालीकाका स्व. हर्क बहादुर सुवेदीका एक मात्र छोरा एस कुमार सुबेदीको बैदेशिक रोजगारीका क्रममा बिगत ९ महिना अघी मलेसियामा सेक्युरिटि गार्डका रुपमा काम गरि रहदा मृत्यु भएको हो । सुवेदीका  १० वर्ष र ४ बर्षका कलिला २ दुई छोरी र श्रीमती रहेका छन् । नेपालमा रोजगारीको सुनुश्चिता  नदेखिएकाले विदेश गएका सुवेदीकोे २५ वर्षको उमेर मै काम सकेर कोठामा

    • प्रकाशित मितिः चैत ९, २०८०
    • २९० पटक पढिएको
  • मादी वडा नम्बर ३ को चिरैतेको बाटोमा सोलिङ तथा नाली निर्माण हुँदा स्थानीय खुसि

     मिलन अधिकारी संखुवासभा / मादी नगरपालिका वडा नम्बर २  को चिरैटे टोल जाने  बाटोमा उकालो बाटोको उचाई घाटाई  तथा नाली निर्माण भएपछि स्थानीयबासि खुसी भएका छन् ।बाटोको उचाई घट्दा र  नाली निर्माण नहुदा  स्थानीयहरुले उत्पादन गरेका कृषि जन्य सामाग्री  बारी मै कुहिने अवस्था थियो । बाटोको स्तरउन्नति  भएपछि स्थानीयबासि खुसी भएका छन् । बर्सो देखि बाटोको समस्याले स्थानीयहरूलाई आवज जावज गर्न समेत अप्ठ्यारो परेकाले मादी २ नम्बर वडा कार्यलयको वजेट  मार्फत चिरैटे टोल जाने सडकले प्रथामिक्ता पाएको छ ।आफ्नो टोल जाने बा बाटो निर्माण देखि बाटो विकासका काम गर्दा आफू खुसि

    • प्रकाशित मितिः चैत ९, २०८०
    • २८१ पटक पढिएको
  • विकृतिलाई चिर्नका लागि इटहरीमा सचेतनामूलक नाटक ‘हाउगुजी’ मञ्चन

    इटहरी / समाजमा बढ्दो प्रविधिको प्रयोगले विद्यार्थीमा नकारात्मक प्रभावले अंगाल्दै गएको छ ।यसैबीच मिथ्या सूचना, भाइरल हुने रहरमा बन्न कपोकल्पित सूचना र ‘प्रपोगन्डा’ले समाजमा फैलाइरहेका विकृतिलाई चिर्नका निम्ति इटहरीका कस्तुरी सेकेन्डरी स्कुल , कोसी सेन्ट जेम्स स्कुल र विश्व आदर्श कलेजमा सचेतनामूलक नाटक ‘हाउगुजी’ प्रस्तुत गरिएको छ ।इन्टरनेशनले रिपब्लिकेन इन्सिच्युटको सहयोग तथा कलालय इटहरीको सहकार्यमा सचेततनामूलक नाटक ‘हाउगुजी’ मञ्चन गरिएको हो ।बिहीबार इटहरीको कस्तुरी सेकेन्डरी स्कुल र शुक्रबार कोसी सेन्ट जेम्स स्कुल र विश्व आदर्श कलेजमा उक्त नाटक मञ्चन गरियो नाटकमा मिथ्या सूचना कसले, किन फैल्याउँ

    • प्रकाशित मितिः चैत ९, २०८०
    • २३१ पटक पढिएको
  • चेतनामुलक नाटक "हाउगुजी" इटहरीमा मंचन

    इटहरी / इटहरीमा मिथ्या सुचना,भाईरल हुने रहरमा बन्ने कपोकल्पित सुचना र प्रपोगन्डाले  समाजमा के कस्ता विकृति फैल्याईरहेको छ भन्ने बिषयलाई समेटेर International Republican Institute (IRI) को सहयोग तथा कलालय इटहरीको सहकार्यमा "campaign against information manipulation” in Koshi Province अन्तर्गत चेतनामुलक नाटक "हाउगुजी" इटहरीको कस्तुरी एकेडेमीमा मंचन गरिएको छ । नाटकमा मिथ्या सुचना कसले,किन फैल्याउछन् अनि यसको समाजमा कस्तो असर परिरहेको छ र हामी कसरी सचेत रहन सक्छौ भनेर देखाउन खोजिएको नाटकका लेखक तथा निर्देशक प्रजल दुलालले बताउनु भयो।विध्यार्थीहरूमा अन्य ज्ञान र जानकारीसंगै सुचना र प्रविधिक

    • प्रकाशित मितिः चैत ९, २०८०
    • २६६ पटक पढिएको
  • श्रीहनुमद् महायज्ञले लाखौंमा दिव्यज्ञान प्रज्ज्वलित गर्छ: जगदगुरु महायोगी सिद्धबाबा

    चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख भक्तजन चतराधाममा आउने अनुमान गरिएको छ । अनन्त श्री विभूषित जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महाराज (जगदगुरु महायोगी सिद्धबाबा) को तत्वधानमा आयोजना हुन लागेको सङ्कटमोचन श्रीहनुमद् महायज्ञका लागि चतराधामस्थित जगदगुरु श्रीरामानन्दाचार्य सेवा  पीठ तथा तारक ब्रह्म पीठ चतराधाममा तयारी चलिरहेको छ । महायज्ञ र श्रीहनुमद कथा वाचनका लागि पीठले गरेको तयारी र कुम्भ महात्म्य

    • प्रकाशित मितिः चैत ८, २०८०
    • १२५ पटक पढिएको
  • सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेत

    इलाम / सूर्योदय नगरपालिका -९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष  । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।“प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ । '' राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । यो टोलका विनोद मोक्तान, विमल, सुशीला,

    • प्रकाशित मितिः चैत ८, २०८०
    • १८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]