इटहरी / इटहरीको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।वार्षिकोत्सवको अवसर पारेर ब्रहमकुमारी राजयोग सेवा केन्द्र इटहरीले परमात्माको सेवामा सर्मपण गर्ने व्यक्तित्वहरुलाई सम्मान र आध्यात्मिक प्रवचन लगायतका कार्यक्रम गरिएको हो ।ब्रहमकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी मुख्य सञ्चालिका गिता दिदीको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आथित्यमा भएको वार्षिकोत्सवमा १० देखि ३० वर्ष सम्म सेवामा आफुलाई सर्मपण गर्ने १सय ३५ जनालाई सम्मान गरिएको थियोे ।सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती कोशी प्रदेश प्रमुख
इटहरी / इटहरी वडा नम्बर २ मा रहेको संगित प्रतिष्ठान टोल विकास संस्थाका नव निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण लिएका छन् ।कोशी प्रदेश सभासद, सुनसरी निर्वाचन क्षेत्र नं ३ ( क )का रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका नव निर्वाचित अध्यक्ष विकाश भण्डारीको अध्यक्षतामा सपथ ग्रहण गराइएको थियोे ।इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले संस्थाका अध्यक्ष विकाश भण्डारी , उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राई, सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की लाई सपथ ग्रहण गराएका थियोे ।प्रमुख अतिथि रोहित बहादुर कार्कीले
चितवन । पूर्वी चितवनको रत्ननगरमा अघिल्लो हप्ता १४ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेपछि चितवन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।सालिनको मृत्यु भएपछि आफन्तले दिएको किटानी जाहेरी अनुसार प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरिएको हो। अदालतको अनुमति लिएर पक्राउ परेका उनीहरुमाथि ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको छ।आफन्तले शालिनको आत्महत्या नभई हत्या भएको दाबी गर्दै उजुरी दर्ता
इटहरी / इटहरी वडा नम्बर –४ मा रहेको सिटि मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनाएको छ ।शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवस मनाएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अभिभावकका अगाडि नृत्य प्रतुत गरेका थिए । विश्व आर्दश कलेज इटहरीका प्रार्चाय गणेश दुलालको प्रमुख आतिथ्यता तथा सिटि मन्टेश्वरी स्कुलकका प्रधानध्यापक निर्मला गुरागाँई (घिमिरे)को अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । विद्यार्थीहरूलाई पढाइ सँगै अभिभाकले संस्कार संस्कृति सिकाउन आवश्यक रहेको विश्व आर्दश कलेज इटहरीका प्रार्चाय दुलालले बताउनुभयो । अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले नृत्यका साथै गायन प
इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको एस आइ युके संस्थाले एक दिने शैक्षिक मेला गरेको छ । नेपाली विद्यार्थीहरुलाई बेलायत अध्ययनका लागि सहजिकरण गर्दै आएको इटहरीस्थित सेन्ट्रल प्लाजाको तेस्रो तलामा अध्ययनमा एस युके जान चाहनेका लागि एक दिने शैक्षिक मेला गरेको छ ।एस आइ युके कन्ट्रि म्यानेजर नन्दन सिंहले विद्यार्थीहरूलाई परामर्श गराएका थिए । परामर्शमा १ सय बढी विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा जानकारी गराइएको संस्थाका सञ्चालक मदन अधिकारीले जानकारी दिए ।उच्च शिक्षाको
सिताराम चन्द्रवंशीसुनसरी / सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रक्त संकलन गरेको छ । रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन ले ५५ प्रिन्ट रक्त संकलन गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पि
सुनसरी / नेपाल-भारतको सीमा जोडिने सुनसरी जिल्लाको मुख्य नाका कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुनेमा राष्ट्रिय झण्डा फहराइएको छ ।कोशी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको तिनकुने नाकामा सुनसरीका प्रमुख जिल्ला अध्यक्ष जयनारायण आचार्यको विशेष पहलकदमीमा कोशी गाउँपालीकाको सहयोगमा निर्माण गरिएको राष्ट्रिय झण्डा शुक्रबार फहराइएको हो । कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी,नेपाली कांग्रेस सुनसरी सचिव बिरेन्द्र साह,कोशी अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव, सुनसरी प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख,सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख लगायतको उपस्थितिमा प्र
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।बर्जु गाँउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख अतिथि बर्जु गाँउपालिकाकाका अध्यक्ष जिवछ कुमार राय उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको थियोे ।वडा कार्यालयको आर्थिक वर्ष २०७८०/८१ को पहिलो र दोस्रो चौमासिकमा गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरिएको हो ।वडा सचिव अशोक कुमार यादवले वडाले गरेका काम गतिविधिहरू प्रस्तुत गरेका थिए । वडाको स्विकृत योजनाहरुको ४० प्रतिशत कार्य सम्पन्न भएको वाड सचिव यादवले बताए ।स्थानीय बासिन्दाले बाटो ,शिक्षा ,स्
इनरूवा / प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्य नेतृत्वको टोलीले इनरूवा कौवाखोज सडकको अनुगमन गरेको छ। सुक्रवार टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो ।पुर्व मुख्यमन्त्री नेतृत्वकाे टाेलीले निर्माणाधीन इनरूवा नगरपालिका, हरिनगर हुदै देवानगंज हुदै भारतीय सिमान कौवाखोज सम्म ५२ करोड सत्तरी लाख बहत्तर हजार ६ सय सन्तानब्बे हजारको लागतमा बन्दैगरेको २२ किलोमिटर सडक अनुगमन गरेको हो । निरीक्षणका क्रममा निर्माण कम्पनीलाइ स्तरीय र छिट्टै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ । लामो समयदेखि धुलो, हिलो सडकमा हिड्न बाध्य जनताको असुबिधालाइ ध्यानमा राख्दै आवश्यक ब
इटहरी । वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो । वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन lपछिल्लो समयमा जङफुडका कारण दाँतमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.