समाज

    Showing ९,२९१-९,३०० of ११,२९७ items.
  • इटहरीमा पाँच दिने क्यान इन्फोटेक समापन

    इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक समापन भएको छ ।गत फागुन १० गतेदेखि इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि वितरण गरेको इन्फोटेक प्रदर्शनी मेला समापन भएको छ ।सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री बिक्रीवितरण , विभिन्न कन्सलटेन्सिहरूको परामर्श , शिक्षा सम्बन्धि ज्ञान र स्वास्थ्यको सेवा रहेको थियोे ।सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठनको सहभागीता सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरुले करिअर परामर्श समेत लिएका थिए ।इन्फोटेक प्रदर्दशनी

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ३१६ पटक पढिएको
  • इटहरीमा सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाइयो

    इटहरी / रेविज रोगको जोखिम अन्त्य गर्ने उद्देश्यले सुनसरीको इटहरीमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरेको छ ।इटहरी उपमहानगरपालिकाको सहयोगमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाएको हो । वुल्स एलेभेनले सञ्चालन गरेको सामुदायिक कुकुर लगायतलाई एन्टी रेविज भ्याक्सिन लगाउने शिविरमा ३२वटा कुकुरलाई भ्याक्सिन लगाइएको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए ।उनले एन्टी रेविज भ्याक्सिन नलगाईका सामुदायिक कुकुरहरुका कारण रेविज फैलन सक्ने तर्फ मध्यनजर गर्दै रेविज नियन्त्रणमा एक स्वास्थ्य एक गन्तव्य नारा सहित रेविज

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • १३९ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की हात्ति प्रभावित क्षेत्रको पैदल यात्रामा

    सुनसरी / जल, जङ्गल, जमिन, जनजाति र आम नागरिकलाइ जोडेर नयाँ योजना बनाउन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्किको पैदल यात्रा निरन्तर जारी छ ।फागुन ९ गतेबाट हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्न निस्कनुभएका मुख्यमन्त्री कार्कीले यात्राका क्रममा सुनसरीको रामधुनी जङ्गल क्षेत्रमा पुग्नुहुँदा सञ्चारकर्मीहरुलाई सो कुरा बताउनु भएको हो । यात्राका क्रममा हात्ति प्रभावित क्षेत्रका मासिनसहरुको समस्या बुझ्न र यसको समाधानको वाटो समेत पहिल्याउने क्रममा  हात्तिको प्रभाव मात्र नभएर चुरे क्षेत्रमा भुमिगत जलको समेत समस्या देखापरेको मख्यमन्त्री कार्किले बताउनु भयो । पैदल यात्राका क्रममा देखा परेका

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • १३४ पटक पढिएको
  • प्रिमियर ग्लोबल स्कुलको ‘मिस्टर एण्ड मिसेस २०८०’ सम्पन्न

    इटहरी / सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबल स्कुलले ‘मिस्टर एण्ड मिसेस २०८०’ सम्पन्न गरेकाे छ  ।. पूर्वाञ्चलमै +२ शिक्षाको क्षेत्रमा पढाइ सँगै अतिरिक्त क्रियाकलापमा आफुलाई अब्बल साबित गर्दै आएको सुनसरीको इटहरीमा अवस्थित प्रिमियर ग्लोबल स्कुलले ‘मिस्टर एण्ड मिसेस २०८०’ छानेको छ ।प्रत्येक वर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू विचमा गराइने यो प्रतियोगिताको यस बर्ष चौथौ संस्करण आयोजन गरीएको थियो जसमा ‘मिस्टर प्रिमियर र मिसेस प्रिमियर २०७९ र २०८० छानिएको थियो । ‘मिस्टर एण्ड मिसेस २०७९ ‘मेल’तर्फको उपाधि अविनाश राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि कृतिका श्रेष्ठले जितेकी हुन् ।&

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • ५५७ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीको ‘स्ववियु कप २०८०’ को पुरस्कार वितरण तथा समापन समारोह

    इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीको ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण समापन भएको छ ।जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त  क्रियाकला समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप २०८०’ पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न भएको छ । पहिलो दिन उद्घाटन खेलमा प्राध्यापक भर्सेस पुर्व स्ववियु सदस्य र हालका स्ववियु सदस्य बिच डोरी तान प्रतियोगिता रोचक भएको थियोे । त्यस्तैगरि पाँच किलोमिटरको जेएमसि रन भएको हो । अन्तर कलेज स्तरीय फुटबल प्रतियोगितामा भने महेन्द्र बहुमुखी क्याम्पसले जित हात परेको थियो ।  सअन्तर सेक्सन विच भलि

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • १९६ पटक पढिएको
  • सिद्धार्थ युवा क्लव समाज संग जोडिदै, उद्घाेषण तालिम गरायो

    इटहरी / इटहरी ५ मा रहेको सिद्धार्थ युवा क्लबले एक दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबले उद्घोषण तथा माइन्युट लेखनको तालिमको आयोजना गरेको थियो ।कार्यक्रम संयोजक सोमबहादुर लिम्बूकाअनुसार युवा वर्गलाई उद्घोषण तथा माइन्युट लेखनमा अभ्यस्त बनाउनका निम्ति उक्त तालिमको आयोजना गरिएको हो । इटहरीका विभिन्न वडा र रामधुनी नगरपालिकाका युवायुवतीहरूसहित ४० जना सहभागी रहेको उनले बताए ।सहभागीहरूलाई मिलन कार्कीले प्रशिक्षण दिएका थिए । उनले बोल्ने कलाबारे जानकारी गराउँदै माइन्युट लेखनका निम्ति पनि सहजीकरण गरे । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस इटहरी नगर सचि

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • २६७ पटक पढिएको
  • इटहरी १७ मा एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सूरू

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जन एकता आमा समुहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिमको आयोजना गरिएको छ ।नेपाली समाजमा हराउँदै गएको बाजालाई संरक्षण  गर्न इटहरी वडा नम्बर १७ को जन एकता आमा समुहले २० जनालाई एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सूरू गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगित कुमारी चौधरीले इटहरी सरकारको सामाजिक शाखा बाट तालिम आयोजना गरिएकाले पञ्चेबाजाको संरक्षण हुने   उहाले बताउनुभयो ।परम्परागत देखि चलि आएको नौमति पञ्चेबाजा बाजाने चलन हराउदै गएकाले तालिम आयोजना गरिएको जन एकता आमा समुहका अध्यक्ष वि

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • १३० पटक पढिएको
  • अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा ११ दिने नाटक "बहुला काजीको सपना" प्रदर्शन हुने

    इटहरी / नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सुनसरीको आयोजनामा इटहरीमा नाटक प्रदर्शनी हुने भएको छ । आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यही फागुन १९  देखि फागुन ३० गते सम्म नाटक प्रदर्शनीमा "क्याम्पस थिएटर सिजन १" नाम दिएर लामो समय देखी लेखक विजय मल्लको "बहुला काजीको सपना" नाटकमा अभ्यास गरिएको अनेरास्ववियू सुनसरी अध्यक्ष अतीत किरण नेपालले जानकारी दिए ।   नाटकको सम्पूर्ण तयारी विद्यार्थीहरूले नै गरेको समेत अध्यक्ष नेपालले बताए । अहिलेको अवस्थामा विद्यार्थी सङ्गठनहरू आफ्नो मूल मुद्दाबाट भड्किएर गएकाले ट्र्याकमा ल्याउन  नेताको झोला बोक्ने भन्दा पनि विद्यार्थीका

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २९८ पटक पढिएको
  • इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित गर्न नगरप्रमुखको दबाब

    इटहरी / इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित भएको सूचना इटहरी उपमहानगरपालिकाले निकालेको छ । इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम मिति फाल्गुण १६ गते तय भैसकेको अवस्थामा बिध्यालय व्यवस्थापन समिति संग सल्लाहनै नगरी सुचना निकाल्नु गलत भएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिक बहादुर राइले सामाजिक सञ्जालमा पोस्ट गरेका छन  । इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पुर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका विपक्षी दलका नेता केपी ओलीले गर्ने कार्यक्रम रहेको थियो । ओली इटहरी आउने कार्यक्रम आवश्यक तयारी गर्न समय प

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • २१७ पटक पढिएको
  • इटहरीको दोस्रो वडा कप फुटबलको उपाधी इटहरी वडा नम्बर १ ले जित्यो

    इटहरी / इटहरीको दोस्रो वडा कप फुटबलको इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ ।“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरू भएको वडा कप फुटबल प्रतियोगिताको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ।इटहरी वडा नम्बर ५ र इटहरी वटा नम्बर १ बिच भएको प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा  ५ नंम्बर वडालाई ५- ६ गोल ले हराउदै १ नम्बर वडा इटहरी-१ आपगाछीमा दोस्रो वडा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।विजेता टिम इटहरी वडा नम्बर १ ले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडण पाएको

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ३७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]