समाज

    Showing ९,३०१-९,३१० of ११,२९७ items.
  • इटहरी युथ ओपन क्र्युको रोभर/रेन्जरले परम्परागत सामान बनाए

    इटहरी / इटहरी युथ ओपन क्र्युले रोभर/रेन्जर हरुलाइ पहिला देखि चलिआएका तर आधुनिकताले गर्दा हाल हराउदै गइरहेका परम्परागत कुरा हरूलाई ताजा गराई ब्यवहारीक सिक सिकाउने उदेश्यले प्रयोगात्मक तरिकाबाट जांतो चलाउने,ढिकी कुटने,टपरा गास्ने साथै कोदो ,फापरकोरोटी,सिन्किको अचार,तिलको अचार र टमाटर धनियाको अचार बनाउन सिकाइएको छ । शनिबार रास्ट्रिय माध्यमिक बिध्यालयमा ३५ जाना रोभर/रेन्जर र ५ जाना स्काउटरको सहभागीतामामा सो कार्यक्रम गरेको हो । लोप हुदै गरेका ढिकी जातो जस्ता कुराको पनि ज्ञान दिनुपर्ने यस्ता कार्यक्रम गर्ने गराउने  कार्यक्रमका अध्यक्ष फणिन्द्र प्र. दाहालले बताए ।“हामी आधुनिक युगमा भएपनि प

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ३५५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ संखुवासभा अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित

    संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोशी

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ६०६ पटक पढिएको
  • संगित प्रतिष्ठान टोल बिकास सँस्थाको अध्यक्षमा भण्डारी

    इटहरी / इटहरी २ का बिकास भण्डारी संगित प्रतिष्ठान टोल बिकास सँस्थाको अध्यक्षमा चयन भएका छन्। शनिबार भएको टोलबासीहरुको भेलाबाट भण्डारी अध्यक्षमा चुनिएका हुन्।इटहरी २ स्थित संगित साधना प्रतिष्ठान इटहरीमा भएको टोलबासीहरुको भेलाले सँस्थाको उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राईलाई चयन गरेको छ ।सँस्थाका सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की चुनिएका हुन्।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • १२६ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा सुनिल श्रेष्ठ

    संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोश

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • २४९ पटक पढिएको
  • इटहरीका सामुदायिक विद्यालय सुधारका लागि छलफल

    इटहरी / इटहरीका सामुदायिक विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , विद्यालयका प्रधानध्यापक बिच छलफल गरिएको छ ।शुक्रबार इटहरी भित्र पर्ने ३६ वटा समुदाय समुदायिकका जिम्मेवार पक्षलाई भेला गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने गरि नितिमा एकबद्द्ता बनाउदै, अगाडी बढने विषयमा छलफल गरिएको छलफल गरिएको थियोे ।इटहरीका विद्यालयलाई व्यवस्थित गर्न लामो समय पछि  प्र.अ र अध्यक्ष विच अन्तर्रक्रिया गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इटहरी नगरका अध्यक्ष रुद्र बहादुर वस्नेतले बताउनु भयो  ।त्यस्तै सामुदायिक विधालय पनि अब्बल, गुणस्तरीय छ्न भन्ने छाप आम अभिभावक स

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • ३९५ पटक पढिएको
  • पर्यटकीय स्थल हलहले पटेक डाँडा युवाहरुको सकृयतामा श्रमदानमा सरसफाई

    धनकुटा / छथर जोरपाटी गाउँपालिका ६ धनकुटामा रहेको पर्यटकीय स्थल हलहले पटेक डाँडा युवाहरुको सकृयतामा श्रमदानमा सरसफाई गरिएको छ । संरक्षणको अभावमा झाडी बुट्यान बन्दै गएको पर्यटकीय स्थललाई युवाहरुको सकृयतामा संरक्षण गरिएको स्थानीय युवा तथा परोपकार युवा समुहका सस्थापक खेमराज सुब्बा योङहाङले बताउनु भयो । स्थानीय युवा लक्ष्मी नारायण श्रेष्ठ,प्रकाश श्रेष्ठका साथै स्थानीय युवाहरुको सहभागीतमा सरसफाई सम्पन्न भएको हो ।पर्यटकीय प्रचुर सम्भावन रहेको हलहले पटेक डाडालाई संरक्षण गर्ने उदेश्यका साथ सरसफाई गरिएको दिवेश खड्काले बताउनु भयो। छथर जोरपाटी गाउँपालिका धनकुटा र छथर गाउँपालिका तेह्रथुमको संगम स्थलमा रहेक

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • १६८ पटक पढिएको
  • त्रिविले नयाँ उपकूलपति पाएसँगै स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाउने तयारी

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।iविश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • २९८ पटक पढिएको
  • इटहरीमा प्रथम जुत्ता चप्पल महोत्सव सुरू

    इटहरी / इटहरीमा शुक्रबार देखि चैत १५ गतेसम्म प्रथम जुत्ता चप्पल महोत्सव सुरू भएको छ ।इटहरीमा शुभकामना फुटवेर इण्डष्ट्रिज प्रा.लि काठमाडौंको आयोजनामा शुक्रबार देखि चैत १५ गतेसम्म लाग्ने प्रथम जुत्ता चप्पल महोत्सव सुरू गरिएको छ ।इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्ने तय भएको उद्घाटन नभइ बिक्रीवितरण भइरहेको छ । महोत्सव केही दिन भित्र उद्घाटन गर्ने भएको छ ।नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदे

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • २४६ पटक पढिएको
  • कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी

    सुनसरी / नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन। नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं  सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा  स्काउटर श्री हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन।  नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएक

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • २६२ पटक पढिएको
  • कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

    काठमाडौं / नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।अभियानका संयोजक शङ्कर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावाको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • २४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]