समाज

    Showing ९,५०१-९,५१० of ११,३०१ items.
  • इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित

    इटहरी / इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आज इटहरीको रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो ।उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फेलगायतले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । ३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलिले प्रशिक्षण गरेका थिए । दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्

    • प्रकाशित मितिः पुस १७, २०८०
    • १३७ पटक पढिएको
  • भोजपुरमा ३० वर्षअघि हत्या गरेर भागेका व्यक्ति पक्राउ

    भोजपुर / भोजपुरमा ३० वर्षअघि एक युवकको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।  पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ४६ वर्षीय पूर्णहाङ राई रहेको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए । उनका अनुसार घटना भएको ३० वर्षपछि पूर्णहाङलाई ललितपुरको ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट पुस १४ गते बिहान पक्राउ गरेर भोजपुर ल्याइएको हो । देउसी खेलेको विषयमा विवाद हुँदा भोजपुरको साविकको कोट गाविस घर भएका राजधन राईको २०५० साल मंसिर ३ गते हत्या भएको थियो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको  हो  ।पक्राउ परेका पू

    • प्रकाशित मितिः पुस १६, २०८०
    • १७८ पटक पढिएको
  • सुन्दरहरैँचामा गोली हानेर जंगली हात्ती मारियो

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैँचामा गोली हानेर मारेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका-१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । उनका अनुसार मृत फेला परेको हात्तीको पुच्छर पनि गायब छ । घटनाको प्रकृति हेर्दा गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए । माझी नेतृत्वको वन कर्मचारीको टोली र प्रहरी   त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि कोस

    • प्रकाशित मितिः पुस १६, २०८०
    • १४३ पटक पढिएको
  • बालकुमारी घटनाको विरोधमा उर्लाबारीमा रास्वपाद्वारा विरोध प्रदर्शन

    इटहरी / ललितपुरको बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ ।घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, युवालाई गोली होइन रोजगारी दे, जनता मार्न पाइँदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको रास्वपा नगर सचिव सुमन कार्कीले जानकारी दिनुभयो ।प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ३४० पटक पढिएको
  • जितपुर सिमरामा मधेस प्रदेश स्तरीय मदन आश्रित कप हुने

    मधेस प्रदेश / जितपुर सिमरामा  मधेस प्रदेश स्तरीय मदन आश्रित कृकेट कप २०८० हुने भएको छ ।नेपाल खेलकुद महासंघ जितपुर सिमरा  उपमहानगर कमिटी द्वारा आयोजना गर्न लागिएको खेलमा अनुमानित खर्च ४५ लाख हुने नेपाल खेलकुद महासंघजितपुर सिमरा  उपमहानगर कमिटी  ले बताएको छ । २०८० माघ तेस्रो सप्ताह देखि सुरु हुने खेलमा  ८ जिल्ला बाट १/१ टिम र  एक आयोजक गरि जम्मा ९ टिम सहभागी हुने र बिजेता टिमले १ लाख, उप बिजेता  टिमले ५० हजार पाउने नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोसले बताउनुभयो ।

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ३०१ पटक पढिएको
  • नेपाल भ्यालुयर्स एसोसिएसनकाे कोशी प्रदेश स्तरीय भेला

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा १० स्थित बाघझोडा सिमसारमा नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेशले आफ्नो संस्थाको वार्षिक कार्यक्रम अनुरूप  प्रदेश स्तरीय भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ।  करिब ६५ जना इन्जिनियर र मूल्यांकनकर्ताहरूको  सहभागितामा बाघझोडा पर्यटकीय स्थलमा भेला आयोजना भएको थियो। भेलामा ई. कुमार तिम्सिना, ई. भविन खड्का, ई. सरोज भट्टराई, ई. तुलाराम भण्डारी, ई. विवेक श्रेष्ठ, ई. सचिन बरालले मन्तव्य राखेका थिए।व्यक्ताहरूले देशको अर्थतन्त्रको चलायमानका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, फाइनान्स सहकारीको वर्तमान नीति, कार्यक्रम र स्पष्ट नीतिको

    • प्रकाशित मितिः पुस १५, २०८०
    • १०७ पटक पढिएको
  • गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

    इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइएको छ ।गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै  तमु ल्होसार मनाएका छन् । कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । इटहरी उपमहानगरपालिका र इटहरी २० नम्बर वडा कार्यलय मार्फत गुम्बालाई २ लाख आर्थिक सहयोग गर्ने प्रदिवद्दता रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।कार्यक्रममा गुरुङ समुदायको सांस्

    • प्रकाशित मितिः पुस १५, २०८०
    • १२२ पटक पढिएको
  • आज ‘तमु ल्होसार’, देशभर सार्वजनिक बिदा

    काठमाडौं / गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्व

    • प्रकाशित मितिः पुस १५, २०८०
    • १३३ पटक पढिएको
  • भरौल खानेपानी' को अध्यक्षमा हरि पौडेल निर्वाचित

    भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा हरिबहादुर पौडेल निर्वाचित भएका छन्।निकटतम प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले ६६४ मत प्राप्त गर्दा ३३ मतान्तरले विजयी पौडेलले ६९७ मत प्राप्त गरेका थिए । समितिको उपाध्यक्षमा कुमारी बस्नेत, सचिव पदमा देवनारायण चौधरी, कोषाध्यक्षमा नीरकुमार कार्की र सहसचिवमा नरेशकुमार राई विजयी बनेका छन् ।कुल मतदाता ३ हजार ९ सय ६२ मध्ये २ हजार २ सय १५ मत खसेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मण चौधरीले जानकारी दिए । बदर मत ९८ रहेको थियो । 

    • प्रकाशित मितिः पुस १५, २०८०
    • १८० पटक पढिएको
  • ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्।     आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् ।              मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताए । यस विषयमा प्रधान

    • प्रकाशित मितिः पुस १४, २०८०
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]