समाज

    Showing ९,६७१-९,६८० of ११,३०१ items.
  • पाँचथरमा गोलियाले किचेर एक जनाको मृत्यु

    पाँचथर / पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा अचानक गोलियाले किचेर स्थानीय २४ बर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको थियो ।घटना बारे खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • १२४ पटक पढिएको
  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सुन्दरहरैंचा वडा नं १ र २ मा कार्यक्रम

    सुन्दरहरैंचा / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।अभियानको छैठौं दिन सुक्रबार दिउँसो सुन्दरहरैंचा नगरपालिका वडा नं १ र २ मा बिध्यार्थी, अभिभावक संग लैंगिक हिंसाका बिसयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।    सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ र २ का बिभिन्न संघ संस्था, बाल क्लब,  बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो ।  अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • २८३ पटक पढिएको
  • सीडियोले गर्नुभयो सुशासनको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान

    सिताराम चन्द्रवंशी सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरुवा भएर जादै गर्दा नमुना उदाहरणीय तथा नयाँ अभ्यासको सुरुवात गर्नुभएको छ । जिल्लाबाट सरुवा भएर जादाँजादै सीडियो पाण्डेले शान्ती, सुरक्षा र नागरिकको हित सहित सुशासनको पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले यो नमुना र  नयाँ अभ्यासको सुरुवात भएको जनाएको छ ।जिल्लामा राष्टिय तथा स्थानीय मिडियामा सुशासनको पक्षमा कलम चलाउने पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा एक कार्यक्रमका बीच आधा दर्जन बढी पत्रकारलाई सम्मान गरिएको हो ।सुनसरीको समग्र शान्ति

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • १०९ पटक पढिएको
  • सुनसरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेट चोरी

    सुनसरी / ईनरुवा नगरपालीका वडा नम्बर- ९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा चोरी भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेट चोरी भएको हो । विद्यालयको प्रशासन कार्यालय रहेको र त्यसमा प्रधानध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा लेखापालको कार्यकक्ष रहेको ठाउँबाटै नेम प्लेट चोरी भएको हो । प्रधानाध्यापक श्यामदेव मेहता विद्यालय बाहिर गएकोमा उहाँले निमितको जिम्मा दिएको शिक्षक तेजनारायण यादवले कार्यकक्षबाटै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवको नेम पेलेत चोरी गराउनु भएको थियोे ।विद्यालयमा गत शुक्रबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जयकृष्ण यादवले

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • २२७ पटक पढिएको
  • इटहरीको कर विवाद , २१ दिन भित्र विशेष अधिवेशन बोलाउन एमालेको माग

    इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ । इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् । नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ ।  मङ्सिर २४गते संसदीय दलको बैठ

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३२० पटक पढिएको
  • दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने प्रधानमन्त्री दुर्गा प्रसाईं रहने

    काठमाडौं । गणतन्त्र उल्ट्याउन भन्दै काठमाडौंमा पाँच दिन प्रदर्शन गरेका मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने भएका छन् ।प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो । ‘नागरिक सरकार’ ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने बताइएको छ ।योसँगै मंसिर ७ गते सुरु भएको प्रसाईं समूहको काठमाडौँ केन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ । नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहने समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले जानकारी दिएका छन् । मन्त्रिमण्डलमा क

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • १६७ पटक पढिएको
  • भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

    भोजपुर / भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताए । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँ

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ११३ पटक पढिएको
  • भोजपुरमा बालिका बलात्कार गरेर फरार भएका व्यक्ति ७ वर्षपछि पक्राउ

    भोजपुर / भोजपुरमा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका- १ बैकुण्ठेका २६ वर्षीय सुन्दर राईलाई बुधबार पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए।उनका अनुसार राईलाई लुकिछिपी बसेको अवस्थामा रामप्रसाद राई(१ ओख्रेबाट पक्राउ गरिएको हो। राई २०७३ असोज १९ गते राति ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो। घटनामा दोषी ठहर गर्दै २०७९ माघ १८ गते जिल्ला अदालत भोजपुरले उनलाई ५ वर्ष कैद सजायको फैसला गर्यो। तर, अदालतले दोषी ठहर गरेपनि उनी सजाय भुक्तान

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ११५ पटक पढिएको
  • हात्तिले किचेर सदाका लागि उनी विदा भए ,उपमहानगरले एक लाख दिने

    इटहरी / इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका २६ वर्षीय रविन खड्कालाई हात्तीले किचेर उनी सदाका लागि विदा भएका छन् ।उनलाई बुधबार राति करिब ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।बत्ती बालेर हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको स्थानीय राजु बस्नेतलृ बताए ।आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ३०५ पटक पढिएको
  • धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

    धनकुटा / धनकुटाको सहिदभूमि गाउँपालिको राई समुदायले मनाउने विशेष पर्व (वाडाङ्मी) पापानीका अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। सहिदभूमि गाउँ कार्यपालिकाको मंसिर ११ गते सोमबार बसेको बैठकले पापानीको अवसरमा मंसिर १७ र १८ गते स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।  उक्त बिदाको दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, सेवा कार्यालयहरू, विद्यालयहरू बन्द रहने छ। सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ। यहाँको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ। गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमा गाउ

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ३०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]