समाज

    Showing ९,७२१-९,७३० of ११,३०१ items.
  • दिपक प्रसाद पौडेलको "जीवन यात्रा र अनुभूति" प्रकाशन

    दिपक प्रसाद पौडेलको छैठौं पुस्तक "जीवन यात्रा र अनुभूति" प्रकाशन भएको छ । (संस्मरण ) ७ खण्ड मा ३४ वटा लेख र तस्बिरहरू  समाबेस भएको पुस्तक २२४ पृष्ठ काे रहेको छ । २०७९ मा छपाइ कार्य सम्पन्न भएर  २०७९ पुस २५ गते आफ्नो जन्मदिनम बिमाेचन / सार्वजनिक गर्ने तयारी भए पनि २०७९ पुस ०२ गते ममतामयी माता बिष्णु कुमारी पाैडेल स्वर्गीय हुनुभएकोले, माताकाे बार्षिक कार्य सम्पन्न पछी ,पुस्तक सार्वजनिक गरेर सहयाेगी, इष्टमित्र, साथीहरूलाई उपलब्ध गराउने इच्छा राखेको। तर २०८०/०७/०९ गते  पिता बिष्षु प्रसाद पाैडेल समेत स्वर्गीय हुनुभएकोले हाम्रो दुखकाे याे समयमा पुस्तक बिमाेचन/ सार्वजनिक का

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • १६५ पटक पढिएको
  • भोजपुरमा बाँदर आतङ्कले खेतबारी बाँझीदै गाउँ रित्तिदैँ

    भोजपुर / भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएका छन् । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको रामप्रसादराई गाउँपालिकाका दीपकुमार मगरले बताए । मल, बीउबिजनभन्दा ठूलो समस्या बाँदर बनेको उनको भनाइ छ ।पछिल्लो समयमा बाँदर अटेरी बन्दै गएपछि धपाउन झन् समस्या भएको  बोखिमका  किसान गङ्गा प्रधानले बताए । बाँदरको उप्रदोका कारण खेतबारीमा लगाएको बाली समय नै नपुगी उठाउनुपर्न

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • १३९ पटक पढिएको
  • इटहरी जेसीजको अध्यक्षमा सुमन सुवेदी सर्वसम्मत निर्वाचित

    इटहरी : इटहरी जेसीजको ३६ औँ शाखा अधिवेशनबाट सुमन सुवेदी सर्वसम्मत रूपमा निर्वाचित भएका छ्न् ।जेसीज भवनमा सम्पन्न अधिवेशनबाट सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।उनले लामो समयदेखि इटहरी जेसीजमा सक्रिय भएर काम गरेका थिए । यस्तै, कार्यकारिणी उपाध्यक्षमा मिलल कार्की र प्रज्वल बस्नेत निर्वाचित भएका छन् ।यस्तै, सचिवमा प्रदोश ढकाल तथा उपाध्यक्षहरूमा सरोज कार्की, सरोज चौलागाईं, सन्तोष ढकाल र खगेन्द्र चौलागाईं चयन भएको निर्वाचन अधिकृत गोकुल थापाले जानकारी दिए ।नवनिर्वाचित अध्यक्ष सुवेदीले सन् २०२४ का लागि निर्वाचित यस कार्यसमितिले आगामी वर्ष नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको आतिथ्यता

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ४४६ पटक पढिएको
  • मालिका बचत तथा ऋण सहकारी इटहरीको १३औँ साधारणसभा सम्पन्न

    इटहरी/ मालिका बचत तथा ऋण सहकारीले १३औँ साधारणसभा सम्पन्न गरेको छ ।इटहरी स्थित गंगा जमुना पार्टी प्यालेसमा आयोजिक कार्यक्रम मालिका बचत तथा ऋण सहकारीका अध्यक्ष नबिन गिरी को सभापतित्व तथा इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य साथै इटहरी उपमहानगरपालिका सहकारी साखा प्रमुख बाल कुमार पोख्रेल र जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष गंगा दाहाल को विशेष आतिथ्यमा सहकारीको साधारणसभा गरिएको हो । कार्यक्रम सन्चालन सस्थाका सचिब कपिल घिमिरेले गरेका थिए । कार्यक्रममा अतिथिहरु अडिटर दुर्गा प्रसाद पोखरेल, अभियन्ता टोल बिकास सस्थाका अध्यक्ष गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थि

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ६३४ पटक पढिएको
  • माइतीघर मण्डलादेखि बानेश्वरसम्म मंसिरभरका लागि निषेधित क्षेत्र घोषणा

    काठमाडौं । जिल्ला प्रशासन काठमाडौले माइतिघर मण्डलादेखि बानेश्वरसम्म मंसिर मसान्तसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।निषेधित क्षेत्र घोषण भएसगै आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको हो ।जिल्ला प्रशासन आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको हो ।स्थानीय प

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • १४५ पटक पढिएको
  • एमाले कोशी कमिटीमा ११ जना मनोनीत, ३८ सदस्यीय सचिवालय गठन

    विराटनगर : नेकपा एमाले कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् ।दोस्रो बैठक बसेको १० दिनपछि अन्तर कमिटी निर्देशन–२ मार्फत मनोनितको नाम सार्वजनिक भएको हो ।१० प्रतिशत (करिब २२ जना) मनोनित गर्ने व्यवस्था भएपनि अहिले ११ जना मनोनित गरिएको छ । मनोनित हुनेमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् । त्यस्तै संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा रहेका छन् ।करिब ६ सय सदस्य प्रदेश कमिटी गत असोजमा निर्वाचन भएपछि २१५ मा कायम भएको थियो

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • २०९ पटक पढिएको
  • धनुषाका विद्यार्थी बोकेको बस इलाममा दुर्घटना

    सुनसरी / इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामाको ज्यान गएको छ ।दुर्घटनामा गाडीमा रहेका अन्य ३६ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा लसुनेमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ९३ पटक पढिएको
  • बूढी खोलामा अस्ताउदो सुर्यलाई अर्घ दिई छट पर्व मनायो

    इटहरी / तराई मधेसमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बूढी खोलामा अस्ताउदो सुर्यलाई अर्घ दिई इटहरीमा पनि छट पर्व मनाएको छ ।दुई लाख भक्तजनहरू भित्र्याउने तयारी सहित बुढीखोलामा झण्डै एक किलोमिटर क्षेत्रफलमा पाँच सयवटा पूजाघाट निर्माण गरिएको छ ।२४ लाख बढी खर्च लारेर आयोजना आयोजक छैठपर्व सेवा समिति इटहरीले जनाएको छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।छठको व्रत विधिपूर्वक सम्पन

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • २०१ पटक पढिएको
  • सुन्दरहरैंचामा अवैध रूपमा रुख काटेर ल्याएको आरोपमा सःमिलका सञ्चालक पक्राउ

    सुन्दरहरैंचा / सुन्दरहरैंचामा अवैध रूपमा रुख काटेर ल्याएको आरोपमा सःमिलका सञ्चालक पक्राउ गरिएको छ । राष्ट्रिय वनबाट अवैध रूपमा सालको रुख काटेर ल्याएको आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिका -१ मा रहेको नेहा सःमिलका सञ्चालक विन्देश्वर साहलाई पक्राउ गरिएको छ ।केराबारीस्थित राष्ट्रिय वनबाट रुख काटेर ३९ क्यूबी फिट काठ टिपरमा ल्याएर उक्त सःमिलमा राखेपछि सवडिभिजन वन कार्यालय सलकपुरको टोलीले साहलाई शनिबार पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान अगाडि बढाएको सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • १७३ पटक पढिएको
  • पाठेघर खसेका महिलालाई उपचारका लागि नगरले अस्पतालसम्म पुर्‍यायो

    सुनसरी / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुर्‍याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।शल्यक्रिया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिवार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको छ । अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]