शिक्षा

    Showing २७१-२८० of ७८७ items.
  • मिक्लाजुङकमा शिक्षा क्षेत्र सुधारका लागि उत्प्रेरणा कार्यक्रम

    मिक्लाजुङ /  मिक्लाजुङ गाउँपालिकाको आयोजनामा "गुणस्तरीय शिक्षाको आधार: सकारात्मक सोच, व्यवहारकुशल सीप र संस्कार" भन्ने विषयमा उत्प्रेरणा  कार्यक्रम आयोजना गरिने भएको छ। शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूको सहभागिता रहने यो कार्यक्रमले मिक्लाजुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि  महत्त्वपूर्ण भुमिका  रहने  र  शिक्षाको मूलभूत आधारहरूको सुदृढीकरण गर्दै आगामी पुस्तालाइ जिम्मेवार नागरिकको रूपमा तयार गर्न योगदान पुर्‍याउने विश्वास लिइएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई ले बताउनुनभयाे ।२०८१ साल माघ २ गतेदेखि ५ गते स

    • प्रकाशित मितिः माघ १, २०८१
    • ३१९ पटक पढिएको
  • झापामा पहिलो पटक एमबीबीएस पठनपाठन सुरु, शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ युगको थालनी

    इटहरी । झापामा चिकित्सा शास्त्रको स्नातक तह ९एमबीबीएस०को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरु गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २७९ पटक पढिएको
  • धर्मदेवी–९ को महेन्द्र ज्योति माविमा शिक्षक र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम

    संखुवासभा | संखुवासभाको धर्मवेदि नगरपालिका–९ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी, र अभिभावकबीच सहकार्य सुदृढ गर्न शिक्षण र सिकाइमा सुधार ल्याउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराउनु हो । अभिभावकहरुले विद्यालयमा इङ्लिश मिडियममा पढाइ भए पनि सिकाइ स्तर चित्तबुझ्दो नभएको र शिक्षकले मात्र विद्यार्थीलाई दोष दिनु नहुने बताएका छन् । शैक्षिक गुणस्तर पहिलाको तुलनामा खस्किएको र यसको खोजी गर्न अभिभावकले चासो देखाउनुपर्ने ९ वडा अध्यक्ष चित्र कुमार कार्कीले बताए । शिक्षक, अ

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ३२४ पटक पढिएको
  • इटहरी १६ का अध्यक्ष चौधरीको पहलमा कविता सदा बीए लएलबी मा भर्ना

    इटहरी / आर्थिक अभावका कारण आफ्नो नगरका कुनै पनि, बालबालिका, किशोर किशोरीहरू पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा विभिन्न योजना ल्याएर काम गरिरहँदा एक मुसहर समुदायबाट पढ्ने आकांक्षा राख्दै गर्दा आर्थिक अभावका कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तेजनारायण चौधरीको पहलमा मुसर समुदायकी कविता सदाको लागि पाँच वर्षे कोर्स बीए लएलबी मा भर्ना गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री रेवती रमण भण्डारी को पहलमा विराटनगरमा रहेको निजी कलेज ब्राइट भिजन मा विद्यार्थीलाई भर्ना गरिएको र एउटा पढ्न चाहने छोरीलाई आफूले सहयो

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ७७६ पटक पढिएको
  • कोशी आधारभूत विद्यालयमा पक्की भवनको शिलान्यास

    सुबास घिमिरे / सुनसरी । बालबालिकालाई राम्रो शिक्षा दिन घरबाटै सुरुवात गरिनुपर्ने संघीय सांसद भगबती चौधरीले बताउनु भएको छ । बालबालिकाको पहिलो गुरु आमाबुबा भएकोले आफ्ना छोराछोरीको भविष्य राम्रो बनाउन घरमा पनि राम्रो संस्कार दिनुपर्ने बताउनु भएको हो । सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ स्थित कोशी आधारभूत विद्यालयमा २ कोठे पक्की भवनको शिलान्यास गर्दै संघीय सांसद चौधरीले आफ्ना छोराछोरीहरुले कस्तो शिक्षा पाइरहेका छन् ? विद्यालयमा उनीहरुको शैक्षिक अवस्था कस्तो छ ? साथीसंगीहरु कस्ता छन् ? उनीहरुको बानी ब्यहोरा कस्तो छ भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्ने बताउनु भयो । ‘विद्यालय पठाएपछि बालबालिक

    • प्रकाशित मितिः पुस १, २०८१
    • ४४२ पटक पढिएको
  • पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर सफ्टवेयर एसेस फेस्ट भोली देखी हुने

    धरान | धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ ।पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभरबाट सहभागि हुने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा बढि विद्यार्थीहरु फेस्टमा प्रतिस्पर्धा गर्न तथा अवलोकनका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए । आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि ए

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ६७३ पटक पढिएको
  • लियो डान्स च्याम्पियनशिप सम्पन्न, कोशी कलेज प्रथम

    इटहरी | इटहरी उपमहानगरपालिकामा क्षेत्रीय संस्कृति र परम्पराको संरक्षण तथा प्रबर्द्धनका लागि लियो डान्स च्याम्पियनशिप सम्पन्न भएको छ। लायन्स क्लब एक्टिभ र लियो क्लब एक्टिभको आयोजनामा तथा आकाश इन्स्टिच्युट इटहरीको मुख्य प्रायोजनमा भएको उक्त प्रतियोगिता कस्तुरी कलेज इटहरीको सभाहलमा सम्पन्न भएको हो ।प्रतियोगिताको प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष जितेन्द्र थापा रहेका थिए। कार्यक्रममा १३ वटा विद्यालयका विद्यार्थीहरूले विभिन्न जातजाति र भाषाभाषीका लोकभाका र भेषभूषामा आधारित नृत्य प्रस्तुत गरेका थिए।पछिल्लो समय नयाँ पुस्ताले परम्परागत लोकभाका, लय, संस्कृति, परम्परा र भेषभूषा बिर्

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • ४२६ पटक पढिएको
  • वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा सांसद भगवती चौधरी सम्मानित

    सुबास घिमिरे। नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको भन्दै समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगवती चौधरीलाई सम्मान गरिएको छ ।बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ । सांसद चौधरीलाई यही मंसिर १७ गते आयोजित कार्यक्रममा सम्ममानित गरिएको हो ।सम्मानित भएप

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ३९० पटक पढिएको
  • कस्तुरी कलेज इटहरीमा रक्तदान कार्यक्रम

    इटहरी / इटहरी बीपीचोक स्थित  कस्तुरी कलेज पूर्वी नेपालको उदयीमान व्यापारीक तथा  शैक्षिक केन्द्रको रूपमा फड्को मारिरहेको इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा  वि.सं. २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व तथा २०५९ सालमा इनरुवाबाट कलेज आउने क्रममा दुर्घटनामा परी मृत्यु भएकि लक्ष्मि श्रेष्ठको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा विद्

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ३९४ पटक पढिएको
  • विश्वआर्दशको पहिलो जर्नल ‘जोभाक’ विमोचन

    इटहरी । इटहरीमा रहेको विश्वआर्दश एकेडेमीले पहिलो पटक जर्नल प्रकाशनमा ल्याएको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरी जर्नल जोभाकलाई विमोचन गरिएको हो । पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, सेडाका कार्यकारी निर्देशक प्रा डा. अर्जुन बराल, क्युएए एसेसमेन्ट कमिटिका टिम लिडर प्रा. डा. प्रदिपचन्द्र गौतम, नारायण भण्डारी, क्षेत्रीय परिक्षा नियन्त्रक डा. डिल्ली प्रसाईले संयुक्त रुपमा जर्नललाई विमोचन गरेका हुन् । विगत २१ वर्ष देखि इटहरीमा उच्च शिक्षा अध्यापन गराउदै आएको विश्व आर्दशले स्थानीय क्षेत्रका बहुविषयहरुको अध्ययन अनुसन्धान गरि अनुसन्धान मुलक जर्नल प्रकाशनमा ल्याएको

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]