शिक्षा

    Showing ६१-७० of ७८७ items.
  • एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई सम्मान

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगरपालिकाले एक–एकथान ल्यापटपसहित सम्मान गरेको हो ।गतवर्ष अर्थात २०८१ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने एउटै विद्यालय फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयका छात्र छात्रा सम्मानित हुनुभएको छ । नगरपालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने गोन्पा विद्यालयका छात्र लार्के शेर्पा र छात्रा पेम्बाछिकी शेर्पा सम्मानित हुनुभएको छ । छात्र लार्केले ३।९१ जिपिए र छात्रा प

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १५६ पटक पढिएको
  • गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न

    इटहरी । गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।  इटहरी उपमहानगरपालिका वडा नम्बर १०, राजस्व टोलमा अवस्थित विद्यालयले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला दंगालको अध्यक्षता तथा चलचित्र महासंघ कोशी प्रदेशका निर्देशक अरूण कुमार प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने तथा खेलकुद र अन्य विविध विधामा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। विद्यार्थीहरूले नेपा

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २४३ पटक पढिएको
  • तरहराको एप्पल ट्री मन्टेश्वरी स्कूलको अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्ल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिन्सिपल चन्द्रकला घिमिरेको अध्यक्षतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका इकाइ प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहेका थिए । विद्यार्थीहरूले मौलिक नेपाली लोकगीत देखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो। विद्यालयकी अध्यक्ष घिमिरेले विद्यालयको

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २०० पटक पढिएको
  • इटहरी–२० तरहरामा एप्पल ट्री मन्टेश्वरीद्वारा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित एप्पल ट्री मन्टेश्वरी स्कूल ले भव्य रूपमा अभिभावक दिवस सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा शिक्षा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुति रहे। बालबालिकाहरूले गायन, नृत्य, नाटक तथा कला प्रदर्शनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका आकर्षक नृत्य प्रस्तुतिले उपस्थित अभिभावकहरूलाई विशेष रूपमा मोहित बनाएको थियो।विद्यालयकी प्रिन्सिपल चन्

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १६२ पटक पढिएको
  • ज्योति माध्यमिक विद्यालय विद्यार्थीको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइयो

    इटहरी । सुनुसरीको इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले  सांस्कृतिक नृत्य र गायन समेत प्रस्तुति गरका थिए । विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड, नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन गरी ,प्रविधि मैत्री शिक्षण सिकाइका लागि स्मार्टबोर्डयुक्त कक्षाकोठा बन

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ३१६ पटक पढिएको
  • गैयाँराज आधारभुत विद्यालयको ४२ औँ अभिभावक दिवस सम्पन्न

     इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ७ स्थित गैयाँराज आधारभुत विद्यालयले आफ्नो ४२ औँ वार्षिककोत्सव मनाएको छ । सोमबार विद्यालय व्यावस्थापन समिती अध्यक्ष सुमित राईको सभाध्यक्षता तथा स्थानीय समाजसेवी गोपाल बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक विधाहरू सञ्चालन गरिएका थिए । जसमा कक्षा १ देखि ३ बीच आयोजित चक्लेट दौडमा एलिस्टजोन आछामी प्रथम, एसन राई द्वितीय र निश्चल खत्री तृतीय भएका थिए । कक्षा ४ र ५ मा छात्रतर्फ भाले जुधाई प्रतियोगितामा सन्जिब राई (कक्षा ५) विजेता बने भने छात्रातर्फ स्किपिङ प्रतियोगिता

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २५१ पटक पढिएको
  • इटहरीको शिक्षादिप एकेडेमी स्कुलको शैक्षिक भ्रमण सम्पन्न

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहको शिक्षादिप एकेडेमी स्कुलले कक्षा ९ र १० मा अध्ययनरत ३५ जना विद्यार्थी र ७ जना शिक्षकहरूलाई शैक्षिक भ्रमण गराएको छ ।विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ४ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई मनकामना ,पोखरा बन्दिपुर, चितवन लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गराइएको थियो।विद्यालयक

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ८८० पटक पढिएको
  • हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवमा हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक निर्देशक समर बहादुर कार्कीको सभापतित्वमा तथा इटहरी उपमहानगरपालिकाका  उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।विद्यार्थीहरूले नृत्य, गायन, नाटक , गजल अन्य प्रतिभा प्रस्तुत गरेका थिए । स्कुलका विद्यार्थीहरूलाई अध्यनरत विभिन्न  विधामा सम्मान साथै कार्यक्रममा विद्यालयले यस अघि आयोजना गरेको  विभिन्न खेलकुद   विधाका

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ३७९ पटक पढिएको
  • स्यावरुम्बामा नेतृत्वको खोजीः समुदाय रूपान्तरणतर्फ कुम्मयाकको पहल

    इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बामा स्थानीय नेतृत्व विकासको लागि ५ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा प्रभावकारी नेतृत्व विकास गर्ने उद्देश्यसहित ५ दिने नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो । तालिम पूर्वाञ्चल सिप विकास प्रशिक्षण केन्द्र को प्राविधिक सहयोग तथा गाउँपालिकाको आर्थिक सहकार्यमा आयोजना गरिएको हो । तालिमको सहजीकरण सञ्चारकर्मी एल.एन. गच्छदार ले गरिरहनुभएको छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का ले नेतृत्व विकास आजको आवश्यकता भएको उल्लेख गर्दै परिवर्तनशील समाजमा जिम्मेवार, उत्तरदायी र दूरदर्शी नेतृत्व संस्कार निर्माणमा यस्ता कार्यक्रमले

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २४३ पटक पढिएको
  • रामप्रसाद राई गाउँपालिकामा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

    इटहरी ।   रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो । स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सब

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]