किरात राई वान्तावा खिमको तेस्रो वार्षिक साधारण सम्पन्न

alt

इटहरी ।  सुनसरीको इटहरीमा किरात राई वान्तावा खिमको तेस्रो वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रदेस नम्बर १का स्वास्थ्य मन्त्री जयराम यादवले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सके पछि सबै नेपालीको पहुच सबै क्षेत्रमा  बढेको वताएका छन ।पृथ्वी नारायण शाहले भुगोल एकीकरण गरेपनि सवै नेपालीको भावना एकीकरण गर्न नसकिरहेको अवस्थामा संघिय लोकतान्त्रिक गणन्तत्रको स्थापना भएपनि सबै नेपालको पहुँच वढेको वताएका हुन ।


IMG_0710

  मन्त्री यादवले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरि सकेपति आदिवासी ,जनजाति , महिला ,मधेशी , मुस्लीम लगायत सवैको पहुँच वृद्धि भएको भन्दै प्रदेश नम्वर १ पहिले देखि नै जातिय हिसावले बहुजाति भाषा भाषीको वसोवास गरेको क्षेत्र रहेको समेत वताए ।IMG_0688

  किरात राई वान्तावा खिमका अध्यक्ष ज्ञान किरातीको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारण सभामा राई भाषाको पहिलो उपन्यास लेख्ने रामकुमार राईलाई प्रसाद राई साहित्य स्मृति पुरस्कारवाट पुरस्कृत गरियो । उपन्यासकार राईलाई नगद २०हजार र कदर पत्र सहित पुरस्कृत गरियो त्यसै गरी संस्कृति तथा इतिहासको अनुसन्धान तथा लेखनका क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै राजुकुमार राईलाई नगद २०हजार पाँच रुपैया सहित कदर पत्रले पुरस्कृत गरियो ।

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]