इटहरीमा दुई दिने इटहरी सृजना उत्सव

alt

इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ भएको छ ।

   इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव भएको हो ।IMG_0019

    साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।IMG_0043

कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ ।

  इटहरी सृजना उत्सव उदघाटन कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले साहित्य कला रIMG_0032

संस्कृतिको जर्गेनाका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका उत्सवहरु सञ्चालनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन । सो अवसरमा कविता ,गित साथै गजलहरु प्रस्तुत गरिदै आएको छ ।

    कृषि तथा पशुपन्छी बीमाको प्रभावकारी कार्यान्वयनमा मन्त्री मेहताको जोड कृषि तथा पशुपन्छी बीमाको प्रभावकारी कार्यान्वयनमा मन्त्री मेहताको जोड

    इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले प्र ...

     रेडस्टार माविका एनसीसी क्याडेटहरूलाई शुभकामनासहित बिदाइ रेडस्टार माविका एनसीसी क्याडेटहरूलाई शुभकामनासहित बिदाइ

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयले राष्ट्रिय ...

     लागूऔषध दुव्र्यसनविरुद्ध कसेनीमा सचेतना कार्यक्रम लागूऔषध दुव्र्यसनविरुद्ध कसेनीमा सचेतना कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ कसेनीमा लागूऔषध दुव्र्यसनविरुद्ध ए ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]