सुन्दरहरैचा / लायन्स क्लव अफ सुन्दरदुलारीको आयोजनामा सुन्दरहरैचा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नवनिर्वाचित मेयर केदार गुरागाईं, उपमेयर अकली चौधरी कार्यपालिका सदस्य अजम्बर राई, दुर्गादेवी पोखरेल, सीतादेवी अधिकारी, आनन्दकुमारी लिंखा, वडा नं ३ अध्यक्ष बिदुर ढुंगाना  वडा ४ अध्यक्ष कैलाश बस्नेत र  वडा नं ५ वडा अध्यक्ष गणेश चौधरी वडा ६ अध्यक्ष सन्तोस लिङदेन वडा ७ अध्यक्ष भुवन शिं मगर का साथै सुन्दरहरैचा नगरपालिका वडा ३,४,५,६,र ७ का  वडा सदस्य हरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।

IMG_20220612_185315  IMG_20220612_185250


IMG_20220612_184816