सुन्दरहरैचा । संविधान दिवसको सन्दर्भमा सुन्दरहरैचामा दिप प्रज्ज्वलन  गरिएको छ ।  विराटचौक बजार चौक मा र सुन्दरहरैचा नगरपालिकाको कार्यालयमा दिप प्रज्ज्वलन गरेर संविधान दिवस मनाइएको हो । सुन्दरहरैचा स्थित  विराटचौकमा पहिलो पाहिला नेपाल र सुन्दरहरैचा नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाको आयोजनामा दिप प्रज्ज्वलन गरिएको हो ।

      दिप प्रज्ज्वलन कार्यक्रमममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकलीदेवी चौधरी, वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल लगायत  स्थानिय समाजसेबी, बुद्धिजिबी व्यक्तीहरुको उपस्थिती रहेको थियो  ।

306672956_182975264289834_7707432935321956041_n