इटहरी  । संविधान दिवस २०७९ को सन्दर्भमा राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगरकमिटि द्वारा  इटहरी उप-महानगरपालिका परिसरमा दिप प्रज्ज्वलन  गरिएको छ । 

307293303_835873000941614_6774452246317633113_n

 राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापा , नेकपा एमाले  इटहरी उप-महानगर कमिटि अध्यक्ष याम सुब्बा, राष्ट्रिय युवा संघ सुनसरी  जिल्ला  अध्यक्ष सुजन लामा ,


307831196_1235298453930089_7778004253321912458_n युथ फोर्स नेपाल सुनसरी अध्यक्ष रोशन सिं लामा युवा नेत्री रन्जु सिग्देल, मन्दिरा भट्टराई,यमुना चापागाईं  लगायत स्थानिय समाजसेबी, बुद्धिजिबी व्यक्तीहरुको उपस्थिती रहेको राष्ट्रिय युवा संघ, नेपाल सचिब सुमन कटुवालले बताए    ।

307590602_1104252793535339_3207502751400863702_n