तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुन सिग्देल

alt

सुनसरी । तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बराहक्षेत्रकोअध्यक्ष डम्बरप्रसाद सिग्देलको अध्यक्षतामा पुन नया कार्य समिति चयन भएको छ । बुधबार भएको निर्वाचनमा प्रतिद्धन्दी कृष्ण प्रसाद कटेललाई ३२१ मतान्तरले पछि पार्दै सिग्देल अध्यक्ष पदमा पुन निर्वाचित भएका हुन ।

            लेखा संयोजकमा दिपक कार्की ,पुरुष खुल्ला सदस्यमा राजु कार्की,दिपक कोईराला,बिनोद गुरागाई, महिला खुल्ला सदस्य तर्फ गोमा देवी न्यौपाने ,रेणु कुमारी तिमिल्सिना,र विनु राई निर्वाचित भएका छन ।  त्यसैगरि सदस्य कोटामा (वडा नं १ बाट) मदन बहादुर बस्नेत(राजन)वडा नं २ बाट चन्द्र बहादुर मगर निर्वाचित भएका हुन । 

    निर्वाचनमा  जम्मा ९२९ मत  खसेको थियो जसमा अध्यक्ष पदाका उम्मेद्धवार डम्बर प्रसाद  सिग्देलले ६०२ मत प्राप्त गरि बिजयी भएका थिए भने उनका प्रतिद्धन्दी कृष्ण प्रसाद कटेलले २८१ मत मात्र प्राप्त गरेका थिए ।

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]