क्रिसमसको अवसरमा वडा दिनको शुभकामना कार्यक्रम सम्पन्न

alt

इटहरी । इसाई धर्मालवम्वीहरुको महान चाड क्रिसमसको अवसर पारेर सुनसरीको इटहरीमा वडा दिनको शुभकामना  कार्यक्रम आयोजना गरिएको छ ।

  मिनकुमार मगरको अध्यक्षता तथा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

  वडा दिनका अवसरमा आयोजित कार्यक्रममा सफल जोडीलाई सम्मान गरियो त्यसै गरी जेष्ठनागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरियो । कार्यक्रमका प्रमुख बक्ता  इसाई धर्मका अगुवा रतनले क्रिसमसका विषयमा जानकारी गराएका थिए ।WhatsApp Image 2022-12-25 at 5.44.13 PM (2)

कार्यक्रमका सास्कृतिक प्रस्तुति रहेका रहेका थिए । सो कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्की ,समाजसेवी रितेश श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]