इटहरी उपमहानगरपालिकालाइ पार्किगंका लागि व्यवसायीहरुले गराए ध्यानाकर्षण

alt

इटहरी । व्यवस्थित पार्किगंका लागि ठाउँ व्यवस्थापन गरिनु पर्ने लगायतका विषयमा इटहरीका व्यवसायीहरुले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन ।

    इटहरीमा विभिन्न वस्तुगत व्यवसायीहरु भेला भएर र्पािकंगं व्यवस्थापन लगायतका विषयमा व्यवसायीहरुको हकहितका कुराहरु नगरप्रमुख हेमकर्ण पौडेल समक्ष व्यवसायीहरुले राखेका हुन ।

  उपमहानगरपालिकाको बजार क्षेत्रमा पार्किगं व्यवस्थित नभएका कारण पनि व्यवसाय सञ्चालन गर्न समस्या भईरहेका विषय लगायतका व्यवसायसंग सम्वन्धित विभिन्न विषयमा नगरप्रमुख पौडेलसंग छलफल गरिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनले नगरप्रमुख पौडेलले पार्किगं व्यस्थापन गर्ने लगायतका उद्योगी व्यवसायीहरुले उठाएका सवालहरुका विषयमा उपमहानगरपालिका गम्भीर भएर समस्या समाधानको पक्षमा रहेको प्रतिक्रिया दिएको समेत वताए ।  

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]