इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्पुर्ण हुने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले कर्पाेरेट फुटसल बास आयोजना भएको छ ।


दुई दिन सम्म चल्ने प्रतियोगिताका प्रमथ हुने टिमलाई एक लाख नगद शिल्ड प्रमाण पत्र र दोस्रो हुने टिमलाई ४० हजार नगद शिल्ड प्रमाण पत्र वितरण गरिने समेत जनाइयो । पत्रकार सम्मेलनमा मञ्चका प्रथम उपाध्यक्ष चन्द्र देवकोटा , द्धितिय उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ , निवर्तमान अध्यक्ष कुमुद निरौला लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।


