सुनसरी । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागीताका लागी सुदृढ संगठन भन्ने नाराका साथ अखिल नेपाल महिला संघ सुनसरी को आठौ जिल्ला अधिवेशन इटहरीमा सम्पन्न भएको  छ । 

          उक्त अधिवेशनले अखिल नेपाल महिला संघ सुनसरी को अध्यक्षमा  बिणा खनाल निर्वाचित हुनुभएको छ। यसका साथै सम्मेलन बाट बिणा खनालको अध्यक्षतामा निम्नानुसारको  कार्यसमिति चयन भएको छ।

              उपाध्यक्षमा सृजना सुन्दास, बिस्णु सर्मा नेपाल, सचिव इन्द्रकला राई , सहसचिव सबिना चौधरी ,  कोषाध्यक्ष अनिता उराव रहेको अखिल नेपाल महिला संघ सुनसरी को निवर्तमान अध्यक्ष मन्जु भण्डारीले  जानकारी दिनुभयो ।

334001700_732964181707375_8047276628770253676_n

आफुले पाएको जिम्मेवारीलाई कुशलतापुर्वक गन्तव्यमा पुर्याउने बिषयमा कहिल्यै पछि नहट्ने नवनिर्वाचित अध्यक्ष खनालले उक्त कार्यक्रममा बोल्नु हुँदै प्रतिवद्ता जनाउनु भएको छ । 

333986183_751361972970374_7255004101110447392_n

334016749_698776408694920_3379691276199974365_n

334267416_209051575011629_318744030751964760_n333200213_554850729949080_6114114697227552338_n