प्रदेश १ को नामकरण गर्न मतदान सुरु भएको छ । कोशी प्रदेश नाममा मतदान गर्न सभामुखले समय दिएका हुन् ।

प्रदेशको नामकरणको मतदानको क्रममा पत्रकारलाई भने बाहिर निकालिएको छ । केहिबेरमा मतदान सकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।