प्रदेश १ सरकारले फागुन १८ गते  बिहीबार  सार्बजनिक  बिदा दिने निर्णय गरेको छ। 

प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताब पारित भएकोले प्रदेश १ सरकार मन्त्रिपरिषद्को निर्णय बाट प्रदेस १ भरका सम्पूर्ण बासिन्दा हरुलाई बधाई दिदै सार्बजनिक बिदा दिएको हो।

बुधबार प्रदेश १ आन्तरिक तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेस १ भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो। 

334539589_1229321827706160_3262535215184807880_n