बुल्स एलेभेन क्लवद्धारा इटहरी चौक क्षेत्रमा वृक्षरोपण

alt

इटहरी । इटहरी चौक क्षेत्रलाइ हराभरा बनाउने उद्धेश्यले बुल्स एलेभेन  क्लव इटहरीले इटहरी चौक क्षेत्रको डिभाइडर क्षेत्रमा ४० वटा धुपीका बिरुवा रोपेको छ ।

 कोशी राजमार्ग अन्तरगातको इटहरी मुख्य चौक क्षेत्रको  उत्तततर्फ राजमार्ग बिचमा रहेको डिभाइडर क्षेत्रमा क्लवले ४० वटा धुपीका बिरुवा रोपेको हो । क्लवका भोलन्टीयरहरुको सहभागीतामा वृक्षरोपण गरिएको हो । 

इटहरी चौक आसपासका क्षेत्रलाइ आकर्षक,स्वच्छ सफा र हराभरा बनाउने उद्धेश्यले धुपीका विरुवा रोपिएको र यसको संरक्षण पनी क्लबले गर्ने बुल्स एलेभेन क्लवका उपाध्यक्ष रामु राइले जानकारी दिए । 

लामो समयदेखी बुल्स एलेभेन  क्लवले इटहरीमा विभीन्न सामाजिक गतिविधीहरु सञ्चालन गर्दै आइरहेको छ । 

सरसफाइ,वृक्षरोपण लगायतका कुयाकलाप मार्फत वातावरणिय र पर्यावरणिय सन्तुलन कायम गर्ने क्षेत्रमा बुल्स ११ ले इटहरीलाइ मुल कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।  IMG_20230408_075030


    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]