साझा पहिचानलाई केन्द्रमा राखेर कोशी राखेकोले राम्रो संदेश गएको छ : अध्यक्ष माधवकुमार नेपाल

alt

इटहरी / इटहरी पुर्वको केन्द्रको रुपमा विकास भई रहेको कारण इटहरीको आफनै महत्व रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वताएका छन ।

नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इटहरीको महत्व ठुलो रहेको छ भन्दै पुर्वको केन्द्र विन्दुको रुपमा विकास भई रहेको वताएका हुन । प्रदेशको नामाकरणका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले सबैको साझा पहिचानलाई केन्द्रविन्दुमा राखेर सभासदहरुले कोशी राख्नु भएको र राम्रै संदेश गएको वताए ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले जातिय द्धन्द भड्काउने कोसिस भईरहेको छ भन्दै विभिन्न शक्तीले नेपालमा अस्थीरता खोजी रहेका छन भन्दै त्यसको जालमा फस्नु नहुने तर्क समेत गरे । उनले विविधतामा एकता नेपालको विशेषतालाई कायम राखनु पर्नेमा समेत जोड दिदै प्रत्येक समुदाय, प्रत्येक जातजातिको भाषासंस्कृति र परम्परालार्य सवैले सम्मान गर्नु पर्ने समेत वताए । नेपालले पत्रकारहरुका विभिन्न प्रश्नको जवाफ दिएका थिए ।

340966252_771973780922643_6318811422715950464_n

     मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलम ...

    कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एम ...

    नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]