सुनसरी / विराटनगर भन्सार एजेन्टसघंको ११ साधरणसभा तथा ५ औं अधिवेशन विराटनगर भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व कार्यक्रम सम्पन्न भएको छ ।

 

विराटनगर भन्सार कार्यलयका प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालको प्रमुख आथित्यतामा विराटनगर स्थित विग होटलमा हिजो शनिबार भन्सार एजेन्टसघंको ११ साधरणसभा तथा ५ औं भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपाल भन्सार महासघंको अध्यक्ष भरत राज घिमिरे विशिष्ट अतिथि अतिथि महासघंका अध्यक्ष सान्तराम शर्मा प्रथम उपाध्यक्ष प्राचिन थैब , द्धितिय उपाध्यक्ष काशिराज उपाध्याय सघंको अध्यक्ष गौतम भट्टहरूको उपस्थिति रहेको थियोे ।


भन्सार जाचपासकाममा शुद्धता ल्याउन एजेन्टको महत्वपुर्ण भुमिका रहेको ज्ञानेन्द्र प्रसाद ढकालले कार्यक्रममा बताए । 


बन्द शत्रमा भएको कायर्यक्रमा नयाँ कार्यसमितिमा अध्यक्षको पदमा देवकि नन्दन शर्मा र हरि ठाकुर विच प्रतिस्पर्धा भई चुनावि प्रकृयाबाट देवकी नन्दन शर्मा निर्वाचित भएकी हुन् । बाकी रहेका पदमा निरविरोधले अध्यक्ष पदको दोवदारमा नयाँ एजेन्टबाट सिताराम सापकोटाको दावि रहेता पनि पछि फिर्ता लिई दुइ विच चुनाव भएको थियो ।


निर्वाचनमा  ९  जना  उम्मेदवार मध्य ८ जना एजेन्डाबाट निर्वाचित भएका हुन्  । बरिष्ट उपाध्यक्षमा कृष्ण प्रोखेल र विवेक यादवको उम्मेदवार भएता पनि पछि सहिमति भई कृष्ण प्रोखेलले फिर्ता लिएका थिए ।