सुनसरी / एसियन ओपन ईन्ट्ररनेसनल तेक्वानन्दो खेलाडी विजयी टिमलाई सम्मान गरिएको छ ।
योउङ ब्रोथेर्स तेक्वान्दो क्लब काठमाडौंको आयोजनामा इटहरी ४ पिपुल्स एकेडेमीमा तेक्कडो खेलाडीलाई बुढिगंगा तेक्वान्दो डोजाङका खेलाडीलाई ईन्ट्रनेसनल खेममा सहभागी हुने खेलाडी हरूलाई विजयी टिमलाई सम्मान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता अभिनास थापा ,प्रमुख अतिथि इटहरी ४ का वडा सदस्य लक्ष्मी चापागाई , समाज सेवी तथा वुढी गङ्गा टोल विकासका अध्यक्ष रमेश खत्री,कचना मा.विका प्रधानध्यापक हरिशंकर घिमिरे , तेक्वान्दो सुनसरी जिल्ला कार्य समितिका जिल्ला सदस्य विष्णु श्रेष्ठ , आकाश चौधरी खेलाडी भाईबहीन तथा अभिभावकहरूको उपस्थिति रहेको थियोे ।


