सुनसरी / धनकुटा नगरपालिका वडा ९ त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको भएको छ
त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा को ६ प २१४९ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार शहिदभुमी वडा नम्बर - १ का ६५ बर्षीय नर बहादुर राई घाइते भएका थिए ।
राईलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


