सुनसरी /पाँचौ औँ नेकोस ओपन तेक्वान्दो खेलाडीलाई सम्मान गरिएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा तेक्वान्दो सुनसरीका खेलमा सहभागी हुने टिमलाई सम्मान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय तेक्वलो सङ सुनसरी जिल्ला कार्यका उपाध्यक्ष खगेन्द्र कटुवाल, इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी , विशिष्ट अथिति कविर माध्यमिक विद्यालयका प्रधानध्यापकका मिनु न्यौपाने , तेक्वान्दो कोज हरि बुढाथोकी ,राष्ट्रिय तेक्वलो संघका पुर्व अध्यक्ष ज्ञानु विश्वकर्मा , अथिति नागरिक समाजका प्रतिनिधि पदम अधिकारी ,राष्ट्रिय संघ नगर समितिका अध्यक्ष विमल गुरूङ , वाई पोइटिङ तेक्वान्दो डोजाङका प्रमुख विष्णु श्रेष्ठ लगातको उपस्थिति रहेको थियोे ।
खेलका विजयी टिम बुढी गंगा प्रज्वल तामाङ प्रथम , कबीर मा.वि तेक्वान्दो यम कुमार राई दोस्रो , कबीर मा.वि तेक्वान्दो विरेन्द्र भण्डारी तेस्रो , पकली तेक्वान्दो डोजाङ लक्ष्मी तामाङ तेस्रो र इटहरी मोरड तेक्वान्दो संगम तामाङ तेस्रो हात पारेका हुन् ।


