विराटनगर : नेकपा एमालेले गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।बराल एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।