इटहरी ४ स्थित सेतो बङला बोडिङ स्कुल नजिकै टेग्रा खोलाको किनारमा घोप्टो परेको अवस्था अन्दाजी ३५ वर्षीय सिता लिम्बुको शव भेटिएको छ ।
सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा डेरी गरी बस्दै आएकी स्थानीय ले बताएका छन ।
उक्त शव सिता लिम्बुको भएको र शवको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।


