सुन्दरहरैंचा / नेपाल शिक्षक महासंघ बेलबारीको नगर समितिको अधिवेशनबाट अध्यक्षमा नरप्रसाद भण्डारी निर्बाचित भएका छन । 


बुधबार सम्पन्न दोस्रो  अधिवेशनमा बेलबारी नगरपालिका - ४ स्थित कसेनी माविका प्रधानध्यापक रहेका भण्डारी अध्यक्षमा चयन भएका हुन । यसैगरी सचिवमा महेन्द्र माविका शिक्षक तुलसी बहादुर थापा निर्वाचित भएका छन ।