विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

उपाध्यक्ष - टिकाराम चेम्जोङ (निर्विरोध )

सचिव - राजकुमार भन्डारी

उपसचिव .-जल बर्षा राजवंशी (चौधरी )

उपसचिव - देवान राई


बिनोद ढकाल ४३९ र घनश्याम खतिवडा ५१२ FB_IMG_1696269054521