सुनसरी / ईटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् 


थारू कल्याणकारिणी सभा इटहरी - २० को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् । 

 हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ “एक दिवसीय जितिया पर्व महोत्सव" मनाइको हो ।


“थारु सब के शान, आपन संस्कृति के पहिचान”भन्ने नारा रहेको थियोे । सह-आयोजकमा थारू महिला सभा इटहरी-२० , इटहरी उपमहानगरपालिका रहेको थियोे ।1696604630687

IMG_20231006_210519