इटहरी । युवा पुस्तामा रुचाएकी गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।
ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा ऋषी खड्का र सुसिला तिम्सिना को अभिनय रहेको छ ।
https://m.youtube.com/watch?embeds_referring_euri=https%3A%2F%2Fpradeskhabar.com%2F&source_ve_path=MTY0OTksMjg2NjQsMTY0NTAz&feature=emb_share&v=G3nXp1-fPtM


