खोटाङ/ युवा पुस्तामा रुचाएकी युवा नेतृ अनेरास्ववियु उपाध्यक्ष  

सुशिला तिमिल्सिनाको अभिनयमा पहिलो म्युजिक भिडियो 'जुनी जुनी ’ सार्वजनिक भएको छ । सुसिला तिम्सिना र ऋषी खड्काको अभिनय रहेको  ’जुनी जुनी ’ 

गायिका गंगा बिष्ट र ऋषी खड्काको स्वरमा रहेको  गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

ऋषी खड्काको शब्द संगीत र बिशाल निरौलाको संयोजन गीतमा रहेको छ । मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा रहेको छ । 

https://m.youtube.com/watch?embeds_referring_euri=https%3A%2F%2Fpradeskhabar.com%2F&source_ve_path=MTY0OTksMjg2NjQsMTY0NTAz&feature=emb_share&v=G3nXp1-fPtM