इटहरी / आगलागीबाट क्षति भएको इटहरी ३ सुनौलो टोलका हरेराम ऋषिदेवको घर राष्ट्रिय यूवा संघले बनाउने भएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी ३ वडा कमिटिले ऋषिदेवको घर निर्माण थालेको हो।

आगलागीबाट नष्ट भएको ऋषिदेवको घर इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण शुरु गरिएको राष्ट्रिय युवा संघ इटहरी नेपाल इटहरीले जनाएको छ ।राष्ट्रिय युवा संघ इटहरीले आगलागीबाट क्षति

ऋषिदेवको घर निर्माणका लागि इटहरीका युवाहरु स्वतस्फुर्त भेला भएर श्रमदानमार्फत घर निर्माण अभियान शुरु गरेको हो ।