दमक / नेपाल खेलकुद महासंघको विस्तारित बैठक बैषाख ११ गते दमकमा बस्ने भएको छ ।

महासंघले ईलाममा हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाइ जिताउन बिभिन्न कमिटी परिचालन गरि अघि बढिरहेको र महासंघले विस्तारित बैठकमा ‌केन्द्रिय तथा प्रदेश प्रतिनिधि हरुले देसले खोजेको युवाले रोजेको युवा नेम्बाङ लाइ जिताउने प्रतिवद्धताका साथ  अघि बढ्ने खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा हुने बैठकमा इलाम उपनिर्वाचन प्रतिनिधि सभा सदस्य उम्मेदवार सुहाङ नेम्बाङ, केन्द्रीय पदाधिकारी साथै प्रदेश कमिटीका पदाधिकारीको उपस्थिति हुने प्रदेश सचिव भिम लिवाङले बताउनुभयो