- स्थान गौतम बुद्ध सभाहल (सिटी हल) इनपा-७
- २०८१/१/१६ गते बिहानको ११ बजेदेखि गणना हुने ।
- गणना पहिला फाकफोकथुम गाउँपालिकाको हुने त्यसपछि चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको गणना हुने ।
- वडागत रुपमा वडा नं. १ देखि शुरू हुने गणना हुने ।
- मतगणना प्रतिनिधि पास पहिलो चरणमा ४ जनालाई उपलब्ध गराउने ।
- २ ठाउँबाट गणना हुने ।
- इलाम क्षेत्र नं.-२ का मतदाता मात्र मतगणनामा प्रतिनिधि बस्न पाउने ।
- मिडिया डेस्कबाट सूचना प्रसारणलाई व्यवस्थित गर्ने


