सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचामा श्रीमतीकाे हत्या गरि श्रीमान फरार भएका छन । सामान्य घरायसी बिवादमा श्रीमतीकाे हत्या गरी श्रीमान फरार भएकाे छ । 

गएराती मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित गोर्खाली टोलमा पदम तामांङले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका माेरङ प्रहरीले जनाएकाे छ ।  फरार रहेका पदमको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।