इटहरी / ७ औ इटहरी नगर स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न भएको छ। चन्द्रमा डोजाङ्गको आयोजनामा भएको उक्त खेल पुस २१ र २२ गते २ दिन सम्म चलेको थियो। 

इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यता तथा कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ सुनसरी अध्यक्ष बिकल पौडेल, इटहरी उपमहानगरपालिका वडा नं ६ का सचिव घनस्याम गिरि लगायत अतिथि हरुलो उपस्थितिमा रहेको थियो ।

Screenshot_2024_0506_001552

कार्यक्रममा चन्द्रमा तेक्वान्दो डोजाङ्ग का खेलाडीहरूले ०९ वटा गोल्ड ०९ वटा सिल्वर र १२ वटा ब्राउन्स गरि ४० वटा मेडल सहित टिम प्रथम भै इटहरी च्याम्पियन हुन सफल भएकोमा छ भने राजदेवी डोजाङ्ग दोस्रो र राष्ट्रिय मा. बि. डोजाङ टिम तेस्रो भएको प्रशिक्षक सतिस काफ्लेले बताउनुभयो।

Screenshot_2024_0506_001436