इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मतले चयन भएका छन्

इटहरीमा नेपोनले दोस्रो अधिवेशन आयोजना गरि अध्यक्षमा डिल्लीराम घिमिरे चयन भएका छन् भने उपाध्यक्ष इन्द्र बहादुर कार्की र भिम बहादुर चौहान ,सचिव कृष्ण नेपाली ,सहसचिव कल्पना पाण्डे र उमेश डांगि , सल्लाहकार संयोजकमा राधेश्याम घिमिरे,  सदस्यमा कुमार कार्की ,दुर्गा प्रधान ,कुल बहादुर अधिकारी गरी ३३ जम्मा जनाको प्रदेश कमिटी गठन गरिएको छ ।

संगठनलाई विस्तार गर्दै जाने अझ् मजदुर बनाउने अध्यक्ष डिल्लीराम घिमिरेले बताए । अधिवेशनमा भुतपुर्व सैनिक रविलाल पौडेल,गजराज कटुवाललाई सम्मानित गरिएको थियोे ।

शनिबार भएको अधिवेशनमा कोशी प्रदेशका  १४ वटै जिल्लाका भुतपुर्व सैनिकहरूको बाक्लो सहभागीता रहेको थियोे ।IMG-20240511-WA0041