दुवही  सुनसरी २०७४ सालमा विजय गच्छादरको लोकतान्त्रिक पार्टिवाट स्थानिय विकास राज्यमन्त्रि वन्नु भएका सुमित्रा चौधरी दर्जनौ कार्यकर्ता सहित नेकपा एमालेमा प्रवेश प्रवेस गर्नु भएको छ । सुनसरीको दुवही फरवार्ड हलमा अयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपि ओली र नेपाल कम्युनिष्ट पाटी एमाले केन्द्रिय सदस्य भगवति चौधरीको को हातवाट टिका लगाएर चौधरी सहित कार्यकर्ता एमालेमा प्रवेस गर्नु भएको हो ।

441528889_470771445511732_5155761168756767849_n

      लोकतान्त्रिक पार्टि नेपाली काग्रेशमा विलय भएपछि काग्रेंसमा सक्रिय रहेकि चौधरीले पार्टि भित्र चरम कुटवन्दि र परिवारवाद भएकाले आफु नेपाली काग्रेश त्यागेको वताउनु भयो । चौधरी सहित पार्टिमा प्रवेस गर्नेलाइ सुभकामना दिनु हुदै एमाले पार्टि अध्यक्ष केपि ओलिले मुलुकको विकास प्रेमी पार्टि एमाले भएकोले सवैल यो पार्टिमा आएर विकासमा लाग्न आग्रह समेत गर्नु भयो ।

441495173_470773175511559_2076051506666298467_n 

नेपाल कम्युनिष्ट पार्टि एमाले चौधरी सहित दुइ दर्जन वढि सुनसरी ३ नम्बर निर्वाचन क्षेत्रका कागें्रसमा सक्रिय प्रभावशालि स्थानिय नेताहरु पार्टि परित्याग गरी एमालेमा प्रवेस गरेको छन ।

442507121_470771595511717_3804344674244103476_n

नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा दुहबीका ४० जना बढीले पार्टी प्रवेश गरेका हुन् ।

 नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकृत  लगाएत पार्टी परित्याग गरी आएका  प्रतिनिधिले जनताको हकहितमा काम गर्ने छन् र लोकतन्त्र र गणतन्त्रको लागि लड्ने नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीका अध्यक्ष बाबुराम बजगाईले बताउनुभयो ।                                 

443714966_470771328845077_7885198812339957702_n

जुन पार्टीमा लोकतन्त्र र गणतन्त्रको स्थापना हुदैन त्यो पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको पार्टी प्रवेश गरेका कार्यकर्ताले बताएका छन् । 441973342_470774712178072_7162000211486772786_n