धरान / साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ ।

Screenshot_2024_0602_183020

 भुटानमा हुने आठौँ एसियाली खेलकुदका लागि कोशी प्रदेशका १४ ओटै जिल्लाका कराते खेलाडी हरुका लागी खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार र सनिबार धरान रंगशालामा सम्पन्न भएको हो ।

Screenshot_2024_0602_182905

नेपाल कराते महासंघ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेश खेलकुद बिकास बोर्ड सदस्य सचिव पर्सुराम बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल कराते महासंघ कोशी प्रदेश अध्यक्ष कुबिरमान राइको अध्यक्षता साथै नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोस लगायत कोशी प्रदेशका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउने प्रशिक्षक, खेलाडी हरुको उपस्थिति रहेको थियो।

IMG_20240601_164829