धरान /  धरान बास्कोटबल संघद्वारा आयोजित ९औं बास्केटबल ट्यालेन्ट हन्ट एन्ड ट्रेनिङ क्याम्प सम्पन्न भएको छ ।

 २०८१ जेष्ठ १०  देखी सुरु भएको एक महिने ट्रेनिङ क्याम्प  प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव कृष्ण बस्नेत पर्शुराम ज्यूको प्रमुख अतिथ्यतामा असार १० गते धरानमा सम्पन्न भएको छ ।

FB_IMG_1719492522486

एक महिना सम्म चलेको कार्यक्रम को समापन सोमारहमा आतिथिहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीम ज्वाला राई , धरान उपमहानगरपालिका वडा नम्बर १० वडा अध्यक्ष विवेक राई ,

FB_IMG_1719492493715

पत्रकार महासंघ कोशी प्रदेश सचिब देवेन्द्र कार्की, युवा नेता दिपक बनेपाली लगााायतको  , लगायत प्रशिक्षक, पत्रकार , खेलाडी , खेल प्रेमी स्थानीय को उपस्थिति रहेको थियो । 

FB_IMG_1719492527762