रोटर्याक्ट क्लब अफ इटहरीले September महिना रोटरि Basic Education and Literacy महिनालाई मध्यनजर गरि TEACH प्रोजेक्ट को H-Happy School Component अन्तर्गत इटहरी १८ मा अवस्थित श्री शहीद स्मृति बिद्यालयका वाल कक्षा देखि कक्षा ५ सम्म्मका ९३ जना बिद्यार्थीहरुलाई आशा फाउन्डेसन को सहयोग मा कापी र झोला वितरण गरेको हो।

 उक्त बिद्यालय मा गरिब तथा बिपन्न बर्ग का बालबालिकाहरु अध्ययन गर्ने गरेका छन। कापी र ब्याग को अभाव ले बिद्यार्थीहरु नियमित कक्षा मा उपस्थित नहुने गरेको जानकारी का आधारमा कापी तथा ब्याग वितरण ले बिद्यार्थीहरु खुसी हुँदै बिद्यालय मा नियमित उपस्थित हुने गरेका छन।

Messenger_creation_A21CB339-036B-4F22-8782-2F8B830B0137

 कार्यक्रम रोट्रयाक्ट डिस्टृक्ट ३२९२ का DRR विक्रम क्षेत्री,ADRR चन्द्र भक्त अधिकारी ,DS सुबिन खड्का , DRC कमिटी का सदस्य भुपेन्द्र निरौला,रोट्रयाक्ट क्लब अफ इटहरी का PE शितल धिताल लगायत रोट्रयाक्ट क्लब अफ इटहरी का सदश्य हरु , बिध्यालय का प्रधानाध्यापक शिक्षक र अभिभावक को उपस्थिति रहेको थियो।।