भूकम्पको धक्का 

म्याग्निच्युड ५.३ को भूकम्प शिगात्से, तिब्बत (चीन) नजिक ३५ किमि टाढा केन्द्रबिन्दु भएर स्थानीय समय अनुसार बिहान ०६:५० मा गएको छ।

प्रभावित देशहरू:

चीन,नेपाल, भारत, बंगलादेश, भुटान

मुख्य विवरण:

केंद्रबिन्दु: शिगात्से, तिब्बत (चीन)

म्याग्निच्युड: ५.३, समय: बिहान ०६:५०

भूकम्पले हल्का देखि मध्यम धक्का महसुस l