इटहरी । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरीशनिश्चरेनगरपालिका(१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशनबि।कलाई निषेधित औषधी ट्रमाडोल(३४० चक्की र स्पासपेन ३८०चक्की सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी तरहरासुनसरीले इटहरी उप(महानगरपालिका(२० का२१ बर्षीय मनिषखड्का र ३२ बर्षीय दिपेनथापामगरलाई ट्रामाडोल र स्पासमो ८०चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ का १९ वर्षिय अभिषेकमंग्रान्तीलाई ट्रामाडोल १००क्यासप्सुल, प्रतिबन्धितऔषधीस्पासपेन २०चक्की रस्पासमो(३०चक्की सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


